नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका छन्। नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले ११३औँ बीपी जयन्तीका अवसरमा बुधबार आयोजना गरेको ‘बीपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठीमा देउवाले सर्वोच्चबाट न्याय पाउने विश्वास व्यक्त गरेका हुन्। पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले देउवा पक्षलाई निस्सा […]
Pokhara. The country's transportation system has been disrupted after a landslide on Krishnabhir on the Prithvi Highway, a major lifeline connecting the federal capital Kathmandu with various parts of the country, caused the road to collapse into the Trishuli River. For over a week, thousands of passengers, patients, and transport vehicles have been stranded. Experts say the possibility of clearing the landslide immediately is also weakening.Locals complain that the government has ignored a strong alternative that can be used for both long-term and immediate use. They say the road connecting Gorkha headquarters via Bunkot, Ghairung, Fujel, Darbung, and Siurenitar to...
–तहगत परिमार्जन हुने–केही दिनमा छाप्न दिने निर्णय गर्दै केन्द्र भक्तपुर । आगामी शैक्षिकसत्र २०८४ मा पाठ्यपुस्तक परिमार्जन गर्ने हल्लाले जनक शिक्षा सामग्री केन्द्रले पुस्तक छाप्न पाएको छैन । पाठ्यपुस्तक छाप्न नपाएपछि जनक शिक्षाका सबै प्रेस ठप्प छन् भने त्यहाँ कार्यरत प्राविधिक कर्मचारी हाजिर गरेर गफिँदै घर फर्कने गरेका छन् । सरकारले कक्षा १–१२ को राष्ट्रिय […]
Dhangadhi. Rameshraj Joshi had come home last Asar. He planted crops in the field, finished household chores, stayed with his family for a few days, and then returned to Rasuwa. When he left home, he also took some flour and rice. 'My duty will be at Mailun Post from the battalion, I sometimes cook food from home rations there,' he had told his family before leaving home with flour and rice. Ramesh's dream was to build a new house. Ramesh, who supported his family financially and shared future plans with his family when he returned home, is now nowhere to...
राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावितको तत्काल व्यवस्थापनसँगै सडक यातायात सञ्चालन, पुनर्निर्माण र पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै छलफल गर्दै राष्ट्रपति पौडेलले प्रभावित क्षेत्रको जनजीवन सहज बनाउन तत्काल गर्नुपर्ने कामलाई प्राथमिकता दिन आग्रह गरेका हुन्। भौगोलिक विकटताका कारण […]