फर्जी बिल बनाएर २३ लाखभन्दा बढी रकम हिनमिना

जाजरकोट– छेडागाड नगरपालिका जनप्रतिनिधिले खाना खाएको खर्च विषयमा छानबिन गर्न बनेको समितिले बुझाएको प्रतिवेदनमा २३ लाख रकम फर्जीबिल मिलाएर रकम भुक्तानी लिएको खुलासा गरेको छ । पटकपटक खाजा प्रकारणको समाचार प्रकाशित भएपछि कार्यपालिकाको बैठकले बनाएको छानबिन समितिले २३ लाख ५८ हजार रुयैयाँ रकम हिनामिना भएको निष्कर्ष निकालेको हो । कार्यपालिकाको बैठक र नगरसभा जनप्रतिनिधिले खाजा […]

सम्बन्धित सामग्री

नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ सवारीसाधन नियन्त्रणमा

गण्डकी – नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । कास्की जिल्लाको विभिन्न स्थानमा नदीजन्य पदार्थ अवैध रुपमा दोहनमा प्रयोग गरिएका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको सक्रियतामा नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिल बनाई चोरी निकासीमा संलग्न ५६ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो । […]

वीरमा अनियमितता : क्वारेन्टिनको फर्जी बिल बनाई भुक्तानी

राजधानीका केही होटल व्यवसायीसँगको मिलेमतोमा कोरोना महामारीका बेला वीर अस्पताल प्रशासनले करोडौं रुपैयाँ हिनामिना गरेको खुलेको छ । कोभिड–१९ का बिरामीको उपचारमा प्रत्यक्ष संलग्न वीरका स्वास्थ्यकर्मी र कर्मचारीलाई क्वारेन्टिन राख्दा होटल बसेको र खाजा/खाना खाएको फर्जी बिल मिलाई हिनामिना गरेको पाइएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।

स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन प्रमुखसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगदबहादुर शाहीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ । अख्तियारले शाहीसहितका व्यक्तिले औषधि खरिदमा झुटा बिल बनाएर भ्रष्टाचार गरेको आरोप लागेको हो । तत्कालीन प्रमुख शाहीसहित स्टोर प्रमुख गोविन्द खनाल र अहेव सिताराम चौधरीले मिलेमतोमा कार्यालयमा सामान नल्याएर फर्जी खरिद विल […]

होटलको फर्जी बिल बनाउने पञ्चपुरीका लेखा अधिकृतसहित चारजनाविरुद्ध मुद्दा दायर

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पञ्चपुरी नगरपालिकाका लेखा अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नगरपालिकाका लेखा अधिकृत मोहन बुढा, न्यू रामजाली फ्रेस ढावा तन्दुरी सेन्टर एण्ड होटलका सञ्चालक भविलाल रामजालीसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको हो । आयोगले उनीहरुविरुद्ध विभिन्न शीर्षकमा होटलका फर्जी बिल तयार गरी रकम हिनामिना गरेको […]

गाउँका ‘सिहदरबार’मा किन बढ्दै छ विकृति ?

काठमाडौं, माघ ११ । गाउँका सिहरदबारको उपाधि पाउँदै आएका स्थानीय सरकारमा भ्रष्टाचार र विकृति बढ्दा नागरिकले सास्ती भोग्नुपरेको छ । विभिन्न विकास कार्यक्रम प्राप्त गर्दा वा सेवा लिनेक्रममा समेत नागरिकहरू घुस खुवाउन बाध्य हुनेक्रम बढेपछि स्थानीय सरकार माथि अविश्वास पैदा हुन थालेको सरोकारवालाले बताएका छन् । स्थानीय तहमा नक्कली योजना बनाउने, फर्जी बिल बनाएर भुक्तानी […]

गाउँका ‘सिहदरबार’मा किन बढ्दै छ विकृति ?

काठमाडौं । गाउँका सिहरदबारको उपाधि पाउँदै आएका स्थानीय सरकारमा भ्रष्टाचार र विकृति बढ्दा नागरिकले सास्ती भोग्नुपरेको छ । विभिन्न विकास कार्यक्रम प्राप्त गर्दा वा सेवा लिनेक्रममा समेत नागरिकहरू घुस खुवाउन बाध्य हुनेक्रम बढेपछि स्थानीय सरकार माथि अविश्वास पैदा हुन थालेको सरोकारवालाले बताएका छन् । स्थानीय तहमा नक्कली योजना बनाउने, फर्जी बिल बनाएर भुक्तानी दिने र […]

उच्च अदालत सुर्खेतका रजिष्ट्रारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालत सुर्खेतका रजिष्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले ४ लाख ९८ हजार ९९५ रुपैयाँ बिगो दाबीसहित विशेष अदातलमा मुद्दा दायर गरेको हो । उनले नक्कली बिल भरपाई खडा गरी, नक्कली सम्झौतासमेत बनाई फर्जी काम गरेर ४ लाख ९८ हजार ९९५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको […]

अनुदान पचाउन फर्जी बिल पेश

लमजुङको सुन्दरबजारस्थित एक कृषक समुहले फर्जी बिल पेस गरी रकम भुक्तानीको दावी गरेको पाइएको छ । जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा चालु आर्थिक वर्षको एक अनुदान कार्यक्रमका लागि फर्जी बिल पेश गरी रकम भुक्तानी दावी गरेको पाइएको हो ।भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले चालु आर्थिक वर्षमा सञ्चालन गरेको भैंसी पकेट […]

फर्जी बिल पेस गरी किर्ते कार्यक्रमको भुक्तानी लिने क्रम बढ्यो

बाराको दर्जन बढी स्थानीय तहले फर्जी बिलको भुक्तानी दिन सुरु गरेका छन् । जनप्रतिनिधि, कर्मचारी र विभिन्न संस्थासँंगको मिलोमतोमा फर्जी कार्यक्रम र नक्कली बिलमा करोडौं भुक्तानी हुन थालेको पाइएको छ ।जिल्लाका सबै स्थानीय तहमा एक्सन फर स्किल डेभलपमेन्ट कन्सल्टेन्सी नेपाल प्रालि पर्सा, लघु व्यावसायिक परामर्श केन्द्र पर्सा, सामाजिक विकास अभियान नेपाल पर्सा, बिजनेस स्किल प्रालि […]

फर्जी बिल बनाउने चार कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

होटलहरूको फर्जी बिल तयार गरी रकम हिनामिना गरेको आरोपमा पञ्चपुरी नगरपालिका सुर्खेतका लेखा अधिकृत मोहनबहादुर बुढासमेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार २०७८ माघ महिनादेखि २०७९ जेठ मसान्तसम्म विभिन्न खर्च शीर्षकबाट खर्च लेखी विभिन्न होटलका फर्जी बिल तयार गरी रकम हिनामिना गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो। खाली बिलमा किर्ते बिल भर्पाई तयार गरी भुक्तानीका लागि गोश्वारा भौचर र बैङ्कको चेकमा समेत प्रमुख प्रशासकीय अधिकृतको दस्तखत महलमा किर्ते दस्तखत गरी दुई लाख ६२ हजार ५०२ रुपियाँ भुक्तानी दिएको देखिएको अख्तियारको आरोप छ।