फर्जी बिल पेस गरी किर्ते कार्यक्रमको भुक्तानी लिने क्रम बढ्यो

बाराको दर्जन बढी स्थानीय तहले फर्जी बिलको भुक्तानी दिन सुरु गरेका छन् । जनप्रतिनिधि, कर्मचारी र विभिन्न संस्थासँंगको मिलोमतोमा फर्जी कार्यक्रम र नक्कली बिलमा करोडौं भुक्तानी हुन थालेको पाइएको छ ।जिल्लाका सबै स्थानीय तहमा एक्सन फर स्किल डेभलपमेन्ट कन्सल्टेन्सी नेपाल प्रालि पर्सा, लघु व्यावसायिक परामर्श केन्द्र पर्सा, सामाजिक विकास अभियान नेपाल पर्सा, बिजनेस स्किल प्रालि […]