उच्च अदालत सुर्खेतका रजिष्ट्रारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालत सुर्खेतका रजिष्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले ४ लाख ९८ हजार ९९५ रुपैयाँ बिगो दाबीसहित विशेष अदातलमा मुद्दा दायर गरेको हो । उनले नक्कली बिल भरपाई खडा गरी, नक्कली सम्झौतासमेत बनाई फर्जी काम गरेर ४ लाख ९८ हजार ९९५ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको […]

सम्बन्धित सामग्री

उच्च अदालतका रजिष्ट्रारविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाल विरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।...

उच्च अदालतका तत्कालीन रजिष्ट्रारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : उच्च अदालत, दिपायलमा कार्यरत तत्कालीन रजिष्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विषेश अदालत काठमाडौंमा यससम्बन्धी आरोपपत्र दायर गरेको हो।कटवालले आव ०७८/७९ मा विनियोजित बजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत रहेकी आफ्नी श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्त गरेको आरोप लागेको छ।  कटवाललाई ४ लाख ९८ हजार ९९५ रूपैयाँ बिगो मागदावी गरिएको छ।

उच्च अदालत दिपायलका तत्कालीन रजिस्ट्रार कटवालविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालत दिपायलका तत्कालीन रजिस्ट्रार रणबहादुर कटवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको  छ ।

अद्वैत संस्थासम्बन्धी भ्रष्टाचार मुद्दा सर्वोच्चमा - Naya Patrika

धार्मिक उद्देश्यले सञ्चालित अद्वैत संस्थासम्बन्धी भ्रष्टाचार मुद्दा सर्वोच्च अदालत पुगेको छ । ४१ वर्षदेखि भ्रष्टाचार गरेको भन्दै उच्च अदालत पाटनमा परेको मुद्दा खारेज भएपछि पीडितहरू सर्वोच्च अदालत पुगेका हुन् ।...पूरा पढ्नुहोस् »