अनुदान पचाउन फर्जी बिल पेश

लमजुङको सुन्दरबजारस्थित एक कृषक समुहले फर्जी बिल पेस गरी रकम भुक्तानीको दावी गरेको पाइएको छ । जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा चालु आर्थिक वर्षको एक अनुदान कार्यक्रमका लागि फर्जी बिल पेश गरी रकम भुक्तानी दावी गरेको पाइएको हो ।भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले चालु आर्थिक वर्षमा सञ्चालन गरेको भैंसी पकेट […]