भीम रावललाई टिकट नदिएपछि एमाले निर्वाचन कमिटी संयोजक शाहले दिए राजीनामा

धनगढी – नेकपा एमालेले अछाम-१ बाट नेता भीम रावललाई टिकट नदिएपछि क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले पदबाट राजीनामा दिएका छन् । अछामको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय निर्वाचन कमिटी संयोजकसमेत रहेका शाहले उम्मेदवारी चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । अछाम जिल्ला कमिटीलाई उनले राजीनामा पत्र बुझाईसकेका छन् । पार्टीका जिल्ला इन्चार्ज […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमका दुई मन्त्रीद्वारा राजीनामा

धनगढी, २२ भाद्र । सुदूरपश्चिम प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिएका छन् । नेकपा एमालेमै रहने निर्णय लिएका प्रकाशबहादुर शाह र अर्चना गहतराजले आज राजीनामा दिएका हुन् । शाह आर्थिक मामला तथा योजनामन्त्री र गहतजार राज्यमन्त्री थिए । दुवैजना नेकपा एमाले उपाध्यक्ष भीम रावल निकट हुन् । विगतमा रावल माधव नेपालसँग नजिक हुँदा उनीहरुले एमालेको निर्णयलाई […]

सुदूरपश्चिमका दुई मन्त्री राजीनामा दिदै

धनगढी, २२ भाद्र । सुदूरपश्चिम प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिने भएका छन् । नेकपा एमालेमै रहने निर्णय लिएका दुई मन्त्रीले राजीनामा दिने भएका हुन् । राजीनामा दिन तयार भएकामा आर्थिक मामला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराज छन् । दुवैजना नेकपा एमाले उपाध्यक्ष भीम रावल निकट हुन् । विगतमा रावल माधव नेपालसँग नजिक […]

आवेगमा आएर राजीनामा दिएको थिइनँ : भीम रावल

प्रतिनिधि सभा सदस्यबाट राजीनामा गरेका एमाले उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता लिएका छन् । सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् ।  राजीनामा फिर्ता लिएसँगै उनले आफूले आवेग र उत्तेजनामा आएर राजीनामा नदिएको बताएका छन् ।  ‘स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति, राष्ट्रहित र पार्टी एकताको लागि आवेग,उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुद्धि...

राजीनामा फिर्ता गर्दै भीम रावल, आजको बैठकमा भने सहभागी हुन नपाउने !

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै प्रतिनिधि सभा सदस्यबाट राजीनामा गरेका एमाले उपाध्यक्ष भीम रावल राजीनामा फिर्ता गर्न राजी भएका छन् ।  तर, राजीनामा फिर्ताबारे उनले संसद् सचिवालयलाई अहिलेसम्म कुनै जानकारी गराएका छैनन् ।  प्रतिनिधि सभाका सभामुखलाई सम्बोधन गरेर रावलले साउन ३ गते राजीनामा बुझाएका थिए । सभामुखलाई राजीनामा बुझाएर पत्रकारहरूसँग कुरा गर्दै रावलले अनैतिक राजनीतिबाट अलग हुन खोजेको बताएका थिए ।  राजीनामा फिर्ताबारे रावलका तर्फबाट अहिलेसम्म सम्पर्क नभएको सभाम...

राजीनामा फिर्ता गर्दै भीम रावल, आजको बैठकमा भने सहभागी हुन नपाउने !

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै प्रतिनिधि सभा सदस्यबाट राजीनामा गरेका एमाले उपाध्यक्ष भीम रावल राजीनामा फिर्ता गर्न राजी भएका छन् ।  तर, राजीनामा फिर्ताबारे उनले संसद् सचिवालयलाई अहिलेसम्म कुनै जानकारी गराएका छैनन् ।  प्रतिनिधि सभाका सभामुखलाई सम्बोधन गरेर रावलले साउन ३ गते राजीनामा बुझाएका थिए । सभामुखलाई राजीनामा बुझाएर पत्रकारहरूसँग कुरा गर्दै रावलले अनैतिक राजनीतिबाट अलग हुन खोजेको बताएका थिए ।  राजीनामा फिर्ताबारे रावलका तर्फबाट अहिलेसम्म सम्पर्क नभएको सभाम...

राजीनामा फिर्ता लिँदै भीम रावल

काठमाडौं : नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिने भएका छन्। असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि रावलले राजीनामा दिएका थिए। देउवालाई विश्वासको मत दिने नदिनेबारे एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग खटपट भएपछि उनले राजीनामा दिएका थिए। रावललाई राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएका थिए। तर, पत्रकारलाई आफूले राजीनामा दिएको जानकारी दिएका थिए।राजीनामा फिर्ता गर्न आग्रह गर्दै एमाले वरिष्ठ नेता नेपाल बिहीबार रावल निवास

माधव नेपाल पक्षको बैठकमा भीम रावल गएनन्

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावल माधव नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठकमा सहभागी भएका छैनन् । काठमाडौंको नयाँ बानेश्वरस्थित् एक होटलमा जारी बैठकमा अरु नेतारु भने गएका छन् । रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन सांसद पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनी माधव नेपालसँग सम्पर्कमा नभएको बुझिएको […]

भीम रावल माधव पक्षमा नरहने, ओलीले किन देखाए सदाशयता ?

काठमाडौं, ४ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावल यतिबेला पार्टी विवादमा तटस्थ भूमिकामा देखिएका छन् । पछिल्लो समय उनी न त एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा छन् न त माधवकुमार नेपालको पक्षमा छन् । तर, रावल कुन पक्षमा लाग्ने हुन् ? चासोको विषय बनेको छ । रावलले आइतबार प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा […]

राजीनामा दिने मुडमा पुगेको खनाल-नेपाल समूहमा मतभेद

काठमाडौं : नेकपा एमालेको खनाल नेपाल समूहका नेताहरुले राजीनामा दिने वा नदिने भन्ने बारेमा मतभेद भएको छ। गएराति प्रधानमन्त्री ओलीलाई दबाब दिनका लागि राजीनामा दिने निष्कर्षमा पुगेको यो समूहका केही नेता भने राजीनामा नदिने पक्षमा देखिएका छन्। खनाल नेपाल समूहका माधव कुमार नेपाल, भीम रावल लगायतका केही नेता राजीनामा दिने पक्षमा रहेका छन् भने सुरेन्द्र पाण्डेले भने राजीनामा नदिने बताउँदै आएका छन्।यही विषयमा छलफल गर्न यो समूहले स्थायी कमिटी बैठक बोलाएको छ। जुमबाट बैठक बस्ने भन्दै एमाले नेता युवर