काठमाडौंका यी स्थानमा विश्वविद्यालयका विद्यार्थीका लागि तोकियो खोप केन्द्र

विश्वविद्यालयका परीक्षार्थीले काठमाडौं उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पताल र चक्रपथस्थित राधास्वामी आइसोलेसन केन्द्रमा कोभिड-१९ विरुद्ध खोप प्राप्त गर्न सकिने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए।

सम्बन्धित सामग्री

इजरायल जाने कामदारका लागि कोभिड–१९ विरुद्धको खोप दिन पाँच केन्द्र तोकियो

काठमाडौँ । सरकारले इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएर कोभिड १९ विरुद्धको खोप लगाउन बाँकी रहेका उम्मेदवारलाई खोप लगाउन पाँच वटा अस्पताललाई केन्द्र तोकेको छ । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै ती उम्मेदवारलाई खोप दिन काठमाडौँका पाँच वटा अस्पताललाई खोप केन्द्र तोकेको हो । खोप लगाउन जानुअघि सम्बन्धित व्यक्तिले विभागको […]

कात्तिक २८ देखि फाइजर खोप लगाउने तयारी, तोकियो खोप केन्द्र र उमेर समूह

काठमाडौं : सरकारले आगामी आइतबारदेखि कोरोनाविरुद्ध फाइजर खोपको पहिलो मात्रा लगाउने भएको छ।परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई लगाइने र खोप अभियान मंसिर ४ सम्म सञ्चालन हुने बताए।देशभरका विशेषज्ञ सेवा उपलब्ध भएका २४ ठूला अस्पतालमा खोप लगाउने तय भएको जानकारी दिए।त्यसका लागि काठमाडौं उपत्यकाभित्र ८ र बाहिर १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको जानकारी दाहालले दिए।उक्त समयमा यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दी

विदेश जाने श्रमिक र विद्यार्थीका लागि तोकियो खोप केन्द्र

सरकारले विदेश जाने श्रमिक र विद्यार्थीका लागि काठमाडौं उपत्यकामा निश्चित खोप केन्द्र तोकेको छ । उनीहरुले नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर कोरोनाविरुद्धको खोप लगाउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विदेश जाने श्रमिक र विद्यार्थीका लागि दुई वटा खोप केन्द्र तोकियो

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन काठमाडौँ उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ । मन्त्रालयले काठमाडौँ उपत्यकाको खोप केन्द्रबारे सूचना जारी गर्दै दुई खोपकेन्द्र तोकेको हो ।

काठमाडौंमा तोकियो चीन र अमेरिकाबाट ल्याइएका खोप लगाउने केन्द्र

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौ जिल्लामा चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोन्सन एण्ड जोनसनको खोप लगाउन खोप केन्द्र तोकेको छ ।

काठमाडौंमा भेरोसेल खोप दोस्रो डोज लगाउने स्थान तोकियो

चीनले नेपाललाई उपलब्ध गराएको कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज जेठ २ गतेबाट लगाउन थालिने भएको छ । सो का लागि काठमाडौं जिल्ला भित्रका काठमाडौं महानगार मा ३२ खोप केन्द्र, कीर्तिपुरमा नगारपालिमामा दुई चन्द्रागिरीमा तीन, नागार्जुन नपामा दुई र तारकेश्वर नगरपालिमामा एक वटा खोप केन्द्र रहने जिल्ला जनास्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

बैतडी जिल्ला अस्पतालबाहिर पनि कोरोनाविरुद्धको खोपका लागि केन्द्र तोकियो

बैतडी : बैतडीमा पहिलोपटक नगरपालिकाबाट पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ। जिल्लाको पुर्चौडी नगरपालिकामा पनि खोप केन्द्र स्थापना गरी खोप लगाउन सुरु गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए।  यसअघि  माघ १४ गतेदेखि जिल्ला अस्पताललाई मात्रै खोप केन्द्र तोकिएको थियो। खोप अभियानलाई प्रभावकारी बनाउन जिल्ला अस्पतालबाहिर पहिलो पटक पुर्चौंडीमा खोप केन्द्र सञ्चालनमा ल्याइएको हो। उनले भने, ‘खोप लगाइसकेपछि स्वास्थ्यमा कुनै असर