काठमाडौंमा तोकियो चीन र अमेरिकाबाट ल्याइएका खोप लगाउने केन्द्र

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौ जिल्लामा चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोन्सन एण्ड जोनसनको खोप लगाउन खोप केन्द्र तोकेको छ ।

सम्बन्धित सामग्री

भारतसँग सीमा जोडिएको बैतडीमा छैन कोरोनाविरुद्धको खोप

बैतडी : कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका वेला जिल्लामा कोरोनाविरुद्धको खोपको अभाव भएको छ।  जिल्लाका सबै स्थानीय तहमा खोप अभाव रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।  भारतसँग सीमा जोडिएको झुलाघाट नाकामै खोप लगाउने कार्यक्रम सञ्चालन गर्ने भनिए पनि खोप अभावकै कारण शुरु हुन नसकेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।  ‘छिमेकी देश चीन र भारतमा कोरोना संक्रमण फेरी देखिन थालेपछि स्वदेश फर्किनेलाई झुलाघाट नाकामै खोप लगाउने कार्यक्रम थियो’, उनले भने

रुपन्देहीका कोभिडविरुद्धको खोप लगाउने विषयमा विवाद, ४ ठाउँमा रोकियो

कोभिडविरुद्धको खोप लगाउने क्रममा रुपन्देहीका ४ ठाउँमा विवाद हुँदा कार्यक्रम नै स्थगित  भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केही स्थानीय तहका स्वास्थ्य चौकीमा विवाद हुदा खोप कार्यक्रम स्थगित भएको बताए ।रुपन्देहीमा ६२ देखि ६४ वर्ष उमेर समूहका १४ हजार ५५ जनालाई १६ वटा पालिका मार्फत् ६९ वटा खोप केन्द्रमा मंगलबार र बुधबार चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप लगाउने कार्यक्रम तय भएको थियो । खोप लगाउन सुरु गर्दा लक्षित उमेर भन्दा कम उमेरका व्यक्तिलाई खोप लगाइएप

मंगलबार नौ लाख आठ सय डोज खोप नेपाल भित्रियो

काठमाडौं, जेठ १९ । चिनियाँ सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको १० लाख भेरोसेलको खोपमध्ये ९ लाख ८ सय खोप र त्यति नै संख्यामा खोप लगाउने सिरिञ्ज मंगलबार नेपाल भित्रिएको छ । १० लाख मात्रा खोपमध्ये ८ लाख चीन सरकारले उपलब्ध गराएको हो भने बाँकी २ लाख मात्रा चीन स्वशासित तिब्बतले उपलब्ध गराएको हो । […]

जेठ २५ गतेबाट ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई कोभिड खोप लगाइँदै

सरकारले जेठ २५ गतेबाट ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप लगाउने निर्णय भएको हो।

चीनमा आधा अर्बले लगाए कोरोनाविरुद्धको खोप

एजेन्सी। चीनमा शनिबारसम्म कोरोनाविरुद्ध करिब ५० करोड डोज खोप लगाइएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७० हजार डोज खोप लगाइएको हो। हाल दैनिक करिब डेढ करोडका दरले खोप लगाउने अभियान सञ्चालन भइरहेको आयोगले जनाएको छ। विश्वमा हाल खोप लगाउने अभियानमा चीन अग्रस्थानमा छ। हालसम्म विश्वभर एक अर्ब ६० करोडभन्दा बढी डोज खोप लगाइसकिएको छ।

चीनमा आधा अर्बले लगाए कोरोनाविरुद्धको खोप

एजेन्सी। चीनमा शनिबारसम्म कोरोनाविरुद्ध करिब ५० करोड डोज खोप लगाइएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७० हजार डोज खोप लगाइएको हो। हाल दैनिक करिब डेढ करोडका दरले खोप लगाउने अभियान सञ्चालन भइरहेको आयोगले जनाएको छ। विश्वमा हाल खोप लगाउने अभियानमा चीन अग्रस्थानमा छ। हालसम्म विश्वभर एक अर्ब ६० करोडभन्दा बढी डोज खोप लगाइसकिएको छ।

चिनियाँ खोप लगाउने अभियान आजदेखि स्थगित

काठमाडौं—कोरोनाविरुद्धको भेरोसेल खोप अभियान सरकारले बिहीबारदेखि स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने अभियान वैशाख १६ गते अर्थात आजबाट स्थगित गरेको प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले बताए ।परिवार कल्याण महाशाखा अन्र्तगत खोप शाखाले यस अघि १६ गते भेरोसेल खोपको पहिलो मात्रा लगाइने जानकारी दिएपनि बुधबारबाटै स्थागित गरेको हो । भेरोसेल खोप चीन सरकारले ८ लाख डोज नेपाल सरकारलाई अनुदान सहयोगमा उपलब्ध गराएको थियो । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज मध्ये पहिलो मात

चीनबाट आएको खोप बुधबारबाट लगाइँदै, यी हुन् प्राथमिकतामा परेका समूह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार चीन सरकारबाट अनुदानमा आएको ८ लाख डोज खोप लगाउने व्यक्तिहरु प्राथमिकिकरण गरिएको हो।

सरकारले हालै ल्याएको चिनियाँ खोप ४० वर्षदेखि ५९ वर्षकालाई मात्र!

काठमाडौं : सरकारले हालै चीनबाट ल्याएको खोप खोप ४० वर्ष माथिका नागरिकलाई लगाउने भएको छ। स्वास्थ्य मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले भने, 'बढ्दो संक्रमणलाई मध्यनजर चीन सरकारबाट प्राप्त खोप सम्बन्धमा सुझाव प्राप्त भएका छन्। पूर्वाधारयुक्त अस्पतालबाट ४० वर्षदेखि ५९ वर्षसम्मकालाई खोप दिइनेछ।'सिनोफार्मको 'सेरो भेल' खोप लगाउने व्यक्तिलाई फरक खालको कार्ड बनाएर दिने निर्णय भएको गाैतमले जानकारी दिए। राष्ट्रिय खोप समितिसँग परामर्श गरी निर्णय गरिने

पहिलो चरणमा एक लाख ८४ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । नेपालमा शनिबारसम्म एक लाख ८४ हजार ८५७ जनाले कोभिड–१९ खोप लगाएका छन् । यो सँगै खोप लगाउने पहिलो चरणको अभियान सकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ । जसअनुसार प्रदेश १ मा २४ हजार २२४, प्रदेश २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जनाले खोप लगाएका मन्त्रालयले जनाएको छ । पहिलो चरणका लागि ल्याइएका बाँकी खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने मन्त्रालयले जनाएको छ । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप नेपाललाई उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने जनाएको छ । सरकारले यही माघ १४ गतेदेखि पहिलो चरणको खोप अभियान सुरु गरेको थियो । कूल जनसङ्ख्याको तीन प्रतिशतलाई खोप लगाउने उद्देश्यअनुसार प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइएको हो । नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ ।