निसान म्यागनाइटको फेसलिफ्ट अर्को महिना लन्च हुने

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी निसानले भारतमा उत्पादन गर्दै आएको एक मात्र मोडल म्याग्नाइटको फेसलिफ्ट मोडल आगामी महिना लन्च गर्ने भएको छ । कम्पनीले फेसलिफ्ट म्याग्नाइटको विभिन्न स्थानमा सडक परीक्षण गरिरहेको तस्वीरहरू लिकसँगै आगामी महिना सार्वजनिक हुने अनुमान गरिएको हो । फेसलिफ्ट म्याग्नाइट रिफ्रेस लुक्सको केही डिटेल्स लिक भएको छ । निसान म्याग्नाइट फेसलिफ्टको तस्वीर […]

सम्बन्धित सामग्री

यसै महिना मारुती सुजुकी र महिन्द्राले दुई नयाँ ईभी लन्च गर्ने

काठमाडौं । चीन विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक र उपभोक्ता हो । चीनमा प्रत्येक दिन जसो नयाँ नयाँ मोडलको ईभी लन्च हुँदै आएको छ । नेपालको अर्को छिमेकी देश भारत पनि न्यू इनर्जी भेहिकलतर्फ उन्मुख भएको देखिन्छ । चिनियाँ उत्पादकको सफलतालाई पछ्याउँदै भारतीय उत्पादकहरू पनि एक पनि अर्को नयाँ ईभी लाइनअप गरेका छन् […]

केही महिना भित्रै भारतमा बनेको ईभी लन्च गर्दै टोयोटा

काठमाडौं । अबको केही महिना भित्रै भारतमा टोयोटाले विद्युतीय कार बनाउने भएको छ । कम्पनीले भारतमा उत्पादन गर्ने पहिलो ईभी एसयूभी हुने भएको हो । सुजुकी र टोयोटाले संयुक्त रुपमा विकास गरेको इलेक्ट्रीक एसयूभी ‘ईभीएक्स’ दुबै ब्राण्डमा आउने भएको हो । टोयोटा र सुजुकी बीच चलिरहेको ग्लोबल एलायन्स अन्तर्गत ‘ईभीएक्स’ प्रोजेक्ट चलिरहेको छ । त्यसैले […]

नयाँ हुन्डाई क्रेटाको बुकिङ खुला, यसै महिना लन्च हुने

काठमाडौं । हुन्डाई मोटर्सको सबैभन्दा सफल कम्प्याक्ट एसयूभी क्रेटाको नयाँ जेनेरेशन मोडलको भारतमा बुकिङ खुला भएको छ । हुन्डाई मोटर्स इण्डियाले यही महिनाको अन्तिमसम्म लन्च गर्ने तयारी गरेको नयाँ हुन्डाई क्रेटाको आजदेखि बुकिङ खुलाएको हो । भारतीय ग्राहकले २५ हजार भारु तिरेर नयाँ हुन्डाई क्रेटाको बुकिङ गर्न सक्नेछन् । नयाँ क्रेटा हुन्डाईको ग्लोबल डिजाइन ल्याङ्वेज […]

लन्च अघि नै होन्डा सिटी २०२३ मोडलको तस्वीर बाहिरियाे

काठमाडौं ।  होन्डा कार इन्डियाले आफ्नो कम्प्याक्ट सेडान कार होन्डा सिटी २०२३ मोडल लन्च गर्नु अघि नै तस्वीरहरू सार्वजनिक भएका छन् । यसै महिना लन्च गर्ने तयारीमा रहेको उक्त गाडीको विवरण सहित केही तस्वीरहरू बाहिरिएका हुन् । अब आउने नयाँ जेनेरेसन होन्डा सिटी कारमा हाल बिक्री वितरण हुँदै आएको ५ औं जेनेरेसन मोडलको तुलनामा धेरै […]

हिरो मोटोकर्पको पहिलो इलेक्ट्रीक स्कुटर आगामी महिना सार्वजनिक हुने

काठमाडौं । भारतको सबैभन्दा धेरै दुईपांग्रे सवारी साधन विक्री गर्ने कम्पनी हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर आगामी महिना सार्वजनिक गर्ने भएको छ । भारतीय ब्राण्ड हिरो मोटोकर्पले भिडा नामको सब्राण्ड मार्फत इलेक्ट्री भेहिकलको बजारमा प्रवेश गर्ने भएको हो । कम्पनीले भिडाको आगामी अक्टुबर ७ मा पहिलो प्रडक्ट लन्च गर्ने पुष्टि गरेको हो । हिरोले […]

चीनले नयाँ अन्तरिक्ष स्टेसनमा पठायो तीन जनाको टोली : ६ महिना त्यतै रहने

चीनले मानवसहितको अन्तरिक्षयान प्रक्षेपण गरेको छ। आइतवार बिहान १० : ४४ बजे तीन जना अन्तरिक्ष यात्रीसहित यान प्रक्षेपण गरेको सिन्ह्वाले जनायो। सेन्झउ - १४ नामक यानमा रहेका ती यात्रीले ६ महिना अन्तरिक्षमै समय बिताउने बताइएको छ। उक्त यान दक्षिण - पश्चिम चीनको जिक्वान स्याटलाइट लन्च सेन्टरबाट प्रक्षेपण गरिएको थियो। उक्त…

लन्च गर्नु अघि नै देखियो सिट्रोन सी ३, नेपाल ल्याउने तयारी

काठमाडौं । फ्रेन्च अटोमोबाइल कम्पनी सिट्रोनले भारतमा निर्माण गरेको पहिलो कार सिट्रोन सी ३ को भारतको सडकहरूमा रोडटेस्ट भइरहेको छ । कम्पनीले आगामी महिना लन्चको लागि तयारी गरेको सी ३ क्रसओभर ह्याचब्याक जस्तो देखिएको छ । ‘सब फोर मिटर’ लम्बाइ रहेको सी ३ फ्रान्समा भन्ने गत सेप्टेम्बरमा लन्च भएको थियो । भारतमा बढ्दो सब कम्प्याक्ट […]

चिनियाँ रकेट पृथ्वीमा खस्न सक्ने

बीबीसी। चिनियाँ रकेट लङ मार्च-५ बीको मुख्य भाग पृथ्वीमा अनियन्त्रित रूपमा खस्ने सम्भावना रहेको छ। चीनले गत महिना लन्च गरेको उक्त रकेटको १८ टनको भाग आइतबार बिहानै अमेरिकाको न्युयोर्क, ब्राजिलको रियो डि जानेइरो, अफ्रिकाको लागोस, अस्ट्रेलियाको सिड्नी वा चीनको बेइजिङमा खस्न सक्ने बताइएको छ। उक्त रकेट पृथ्वीको सतहभन्दा १६० किलोमिटरदेखि ३७५ किलोमिटरमाथि घुमिरहेको थियो।