लन्च गर्नु अघि नै देखियो सिट्रोन सी ३, नेपाल ल्याउने तयारी

काठमाडौं । फ्रेन्च अटोमोबाइल कम्पनी सिट्रोनले भारतमा निर्माण गरेको पहिलो कार सिट्रोन सी ३ को भारतको सडकहरूमा रोडटेस्ट भइरहेको छ । कम्पनीले आगामी महिना लन्चको लागि तयारी गरेको सी ३ क्रसओभर ह्याचब्याक जस्तो देखिएको छ । ‘सब फोर मिटर’ लम्बाइ रहेको सी ३ फ्रान्समा भन्ने गत सेप्टेम्बरमा लन्च भएको थियो । भारतमा बढ्दो सब कम्प्याक्ट […]