एप्पलले भारतमा आइफोन १३ को निर्माण सुरु गरेको छ । अहिलेका लागि कम्पनीले आइफोन १३ को परीक्षण उत्पादन गरिरहेको छ । यो कार्य चेनई नजिकको फक्सकन प्लान्टबाट सुचारु भईरहेको हो ।
भारतले चीनसँग व्यवसायिक तनाव कम गर्नका लागि विविध किसिमको एप्पल प्रडक्टहरू निर्माण गरिरहेको छ । एप्पलले यसका लागि एकदमै अभावमा रहेको सेमिकण्डक्टर चिप पनि पाइसकेको छ, जसले गर्दा भारतमा तिव्र गतिले...
२९ चैत, काठमाडौं । भारतको चेन्नइमा एप्पलको आइफोन १३ को उत्पादन सुरु भएको छ । एप्पलको प्रडक्सन पार्टनर फक्सकनको चेन्नइस्थित कारखानामा आइफोन १३ को उत्पादन सुरु भएको हो । एप्पलको फ्लागशीप फोन आइफोन १३ यसको डिजाइन, फिचर्स तथा पर्फमेन्सका कारण प्रयोगकर्ताबीच निकै लोकप्रिय बनिरहेको छ । भारतमा आइफोन १३ को उत्पादन सुरु भएसँगै अफ मेड […]
एप्पलले भारतमा आइफोन १३ को निर्माण प्रक्रिया सुरु गरेको छ । अहिलेका लागि कम्पनीले आइफोन १३ को ट्रायल प्रडक्सन गरिरहेको छ । यो कार्य चेनई नजिकको फक्सकन प्लान्टबाट सुचारु भईरहेको हो ।
फेब्रुअरी सम्ममा कम्पनीले दुवै भारतीय बजार र बाहिर निर्यातका लागि व्यवसायिक निर्माण प्रक्रिया सुरु गर्ने योजना बनाएको छ ।
एप्पलले यसका लागि एकदमै अभावमा रहेको सेमिकण्डक्टर चिप पनि पाइसकेको...
यी आइफोन–१३, आइफोन–१३ मिनी, आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक्सको अर्डर गरिसकेका ग्राहकलाई यही कार्तिक १२ गतेबाट बिक्री गर्ने इभोलुसन ट्रेडिङले बताएको छ ।
काठमाडौं । मोबाइल फोनमा प्रयोग हुने सेमिकन्डक्टर अर्थात् चिपको विश्वव्यापी अभावले आइफोन १३ को व्यापारमा गम्भीर धक्का लागेको छ । चिप अभावकै कारण आइफोन १३ को बिक्रीमा १ करोड गोटाले कटौति हुने भएको छ । सन् २०२१ को अन्त्यसम्ममा विश्व बजारमा ९ करोड गोटा आइफोन १३ सिरिज बिक्री गर्ने लक्ष्य एप्पलको थियो । तर आइफोनका […]
काठमाडौं, भदौ ३० । एप्पलको आईफोन १३ सिरिज सार्वजनिक भएको छ । मंगलबार राति आयोजित कार्यक्रममा एप्पलले आइफोन १३, आईफोन १३ मिनी, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स गरी ४ मोडलमा नयाँ सिरिज सार्वजनिक गरेको हो । आइफोन १३ मा ए१५ बायोनिक चिप राखिएको एप्पलले जनाएको छ । हालसम्मका सबै स्मार्टफोनको तुलनामा फास्ट […]
एप्पलका विश्लेषक मिङ–ची कुओका अनुसार प्रयोगकर्ताले अब चार संस्करणको नयाँ आइफोन किन्न सक्नेछन्, जसमा आइफोन–१३, आइफोन–१३ मिनी, आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक हुनेछ।