डा केसीसँगको सहमति कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले बनायो समिति

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीसँग सरकारले गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले समिति गठन गरेको छ।

सम्बन्धित सामग्री

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालकको मृत्युबारे छानबिन समिति गठन

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक बालकको मृत्यु भएपछि उत्पन्न तनाव सहमतिमा टुंगिएको छ । बालकको मृत्युबारे छानबिन गर्न घोराही–३ का वडा अध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने सहमति भएको छ ।

सिन्धुली अस्पताल घटना : तीन बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

मृतकका आफन्तले विरोधका कार्यक्रम फिर्ता लिएसँगै अस्पतालमा सेवा सुरु भएको छ। सहमति अनुसार घटनाका विषयमा छानबिन गर्न चार सदस्यीय समिति गठन हुने छ। समिति गठन गर्न प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिने सहमति पत्रमा उल्लेख छ।

सुत्केरीको मृत्यु प्रकरण : छानबिन गर्न समिति गठन

दाङ – घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । आज दुवै पक्ष र सरोकारवालाबीचको छलफलले घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । छानबिन समितिको प्रतिवेदनअनुसार आवश्यक कारबाही अघि बढाउने सहमति भएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गएको बिहीबार दिउँसो […]

संघर्ष समितिको चेतावनी : 'कारबाही नगरे स्वास्थ्य सेवा बन्द गर्छौं'

विराटनगर : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुद्धीकरण अभियान चलाएर आन्दोलनरत पक्षले प्रतिष्ठानका स्वास्थ्य सेवाहरू बन्द गर्ने चेतावनी दिएका छन्।सरकारले आफूहरूसँग गरेको सहमति कार्यान्वयन गर्न ढिलाई गरेको भन्दै संयुक्त संघर्ष समितिले आइतबारदेखि आकस्मिक सेवा, कोभिड र यसअघि निर्धारित परीक्षाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारेर कडा आन्दोलनमा उत्रने चेतावनी दिएको हो।सरकारले छानबिन समिति गठन गरेर अनुसन्धान गर्नुका साथै वार्ता टोली बनाएर सहमति गरे पनि कार्यान्वयन गर्

डा. गोविन्द केसीका माग कार्यान्वयनका लागि समिति गठन

काठमाडौँ । सरकारले डा. गोविन्द केसीसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्र रमण सिंहको संयोजकत्वमा समिति गठन भएको हो। समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य रहेका छन्। प्रधानमन्त्री देउवाले भदौ १ गते ५ बुँदे […]

डा केसीसँगको सहमति कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले बनायो समिति

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीसँग सरकारले गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले समिति गठन गरेको छ।

विपी प्रतिष्ठानकाे संघर्ष समिति र सरकारबीच सहमति, आन्दाेलन स्थगित

काठमाडौँ– विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संयुक्त संघर्ष समिति र सरकारी वार्ता टोलीबीच सहमति भएको छ। बुधबार सरकारी वार्ता टोली र संघर्ष समितिबीच ६ बुँदे सहमति भएपछि आजदेखि सेवा नै ठप्प पार्ने गरी गर्ने भनिएका अन्दोलनका कार्यक्रम स्थगित भएका छन्। हिजो र आजको वार्तापछि ६ बुँदे सहमति भएको हो। संघर्ष समितिले आफ्ना माग पूरा गर्न […]

बिपी प्रतिष्ठानः लेखाप्रमुखको अभद्र व्यवहारबारे छानबिन समिति गठन

काठमाडौं, साउन ९ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुखले एक जना डाक्टरलाई गालीगलोज तथा अभद्र व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएका जुनियर रेजिडेन्टहरू नियमित काममा फर्किएका छन्। घटनाबारे प्रतिष्ठानले छानविन समिति गठन गरेर कारबाही गर्ने साथै आरोपित लेखा प्रमुख कमल रायमाझीले माफी मागेर भविष्यमा यस्तो घटना नदोहोर्‍याउने प्रतिबद्धता जनाउनेलगायत विषयमा सहमति भएपछि जुनियर रेजिडेन्टहरू […]

स्वास्थ्य मन्त्रालय र संघर्ष समितिबीच १९बुँदे सहमति

४ माघ, काठमाडौं । स्वास्थ्य  तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत संयुक्त स्वास्थ्य संघर्ष समितिबीच १९ बुँदे सहमति भएको छ । स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनले संघर्ष समिति बनाएर आन्दोलन गरेका थिए ।  पेशागत संगठनहरुले मंसिर ७ गते तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई १८ बुँदे माग पेश गरेका थिए । समयमै माग पुरा नहुँदा […]