विपी प्रतिष्ठानकाे संघर्ष समिति र सरकारबीच सहमति, आन्दाेलन स्थगित

काठमाडौँ– विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संयुक्त संघर्ष समिति र सरकारी वार्ता टोलीबीच सहमति भएको छ। बुधबार सरकारी वार्ता टोली र संघर्ष समितिबीच ६ बुँदे सहमति भएपछि आजदेखि सेवा नै ठप्प पार्ने गरी गर्ने भनिएका अन्दोलनका कार्यक्रम स्थगित भएका छन्। हिजो र आजको वार्तापछि ६ बुँदे सहमति भएको हो। संघर्ष समितिले आफ्ना माग पूरा गर्न […]