स्वास्थ्य मन्त्रालय र बिपी प्रतिष्ठानका चिकित्सकसँग ६ बुँदे सहमति, आन्दोलन भने यथावत

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको बेथिति सुधार अभियानका रुपमा आन्दोलनरत संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच ६ बुँदे सहमति भएको छ।  प्रतिष्ठान शुद्धिकरण अभियानको ५१ औं दिन...