सर्लाहीको कौडेना गाउँपालिकामा कांग्रेस विजयी

सर्लाही । कौडेना गाउँपालिकामा नेपाली कांग्रेसले जित निकालेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा रुपेश कुमार यादव र उपाध्यक्षमा नगिना देवी निर्वाचित हुनुभएको छ । अहिले भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार गाउँपालिका अध्यक्षमा रुपेश कुमारले ५ हजार २८१ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेद्वार राज नन्दन प्रसादले २ […]