सेनापति शर्मा र भारतीय राजदूतबिच भेटवार्ता

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तबिच भेटवार्ता भएको छ। जंगी अड्डामा पुगेर राजदूत श्रीवास्तवले आज प्रधानसेनापति शर्मासँग भेटघाट गरेका हुन्। भेटघाटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जानकरी दिएको छ। श्रीवास्तव नेपालका लागि भारतीय राजदूतमा एक महिना अघि नै नियुक्त भएका थिए। तर, केही…

सम्बन्धित सामग्री

सञ्चारमन्त्री शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटका क्रममा दुई पक्षीय हित र सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट सहयोग आदान प्रदानका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री शर्माले दुई देशबीच सरकारी र जनस्तरमा […]

प्रधानसेनापति शर्मा र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेट भएको छ । प्रधानसेनापति शर्मालाई भेट्न शुक्रबार नवनियुक्त भारतीय राजदूत श्रीवास्तव नेपाली सेनाको मुख्यालयमा पुगेका थिए । भेटको क्रममा दुई पक्षबीच आपसी हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको बताइएको छ। साथै उक्त भेटले दुई देशबीच रहिआएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ […]

प्रधानसेनापति शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटघाट

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डामा गई उनले प्रधानसेनापतिसँग शिष्टाचार भेट गरेका थिए ।

प्रधानसेनापति शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटघाट

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डामा गई उनले प्रधानसेनापतिसँग शिष्टाचार भेट गरेका थिए ।

कामु प्रधानसेनापति र भारतीय राजदूत क्वात्राबीच भेट

कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।  जंगीअड्डामा उनीहरूबीच भेट भएको हो । भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।  यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास लिइएको नेपाली सेनाले जनाएको छ ।

अर्थमन्त्री शर्मा र भारतीय राजदूत क्वात्राबीच भेट

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेका छन्। उनले बिहीबार सिंहदरबार स्थित अर्थमन्त्री शर्मालाई भेटेका हुन्। नेकपा माओवादीका तर्फबाट शर्माले तीन दिन अघि अर्थमन्त्रीका रुपमा शपथ खाएका थिए।

पूर्व भारतीय राजदूत रे भन्छन् : ओलीको कदमले अशान्ति र द्धन्द्धतर्फ लैजान्छ

९ जेठ, काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा प्रतिनिधि सभा भंग गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयले नेपाललाई झन् अशान्ति र सम्भावित द्धन्द्धमा लैजाने बताएका छन् । भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै राजदूत रेले ओलीको कदम संवैधानिक शासनको अपमान भएको समेत उल्लेख गरेका छन् । […]

सञ्चारमन्त्री शर्मा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ ।

बिहीबार बिहानै भारतीय राजदूत किन पुगे बालुवाटार ?

बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच भेटवार्ता भएको छ । भारतीय राजदूत पुरी ओलीलाई होलीको