चुनावको परिणाम आइनसक्दै भारतीय राजदूत सक्रियः देउवापछि प्रचण्डलाई भेटे, ओलीसँग भेट्दै
चुनावको अन्तिम परिणाम आइनसक्दै भारतीय राजदूत नवीन श्रीवास्तवले सक्रियता बढाएका छन् । एक दिनअघि देउवालाई भेटेका श्रीवास्तवले आज प्रचण्डसँग भेट गरे । भोलि एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनले भेट्ने स्रोतले बताएको छ
सिमकोट – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव हुम्ला आइपुगेका छन्। भारतको सहयोगमा सर्केगार्ड गाउँपालिका–१ जैर गाउँमा निर्मित सरस्वती मावि र चंखेली गाउँपालिका–२ को देउलीमा निर्मित पुस्तकालय भवन उद्घाटनका लागि राजदूत श्रीवास्तव हुम्ला आइपुगेका हुन्। त्यसक्रममा उनले नेपालका ग्रामीण क्षेत्रहरुको शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइकालगायतका क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाए। दुई देशबीच भाइचार सम्बन्ध रहेको बताउँदै […]
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटार पुगेर भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्।
भेटवार्तामा नेपाल–भारतबीचको सम्बन्धनलाई अझै मजबुत...
काठमाडौँ- भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आइरहेको र नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले जानकारी दिए । भेटमा भारतीय राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा चासो राखेका […]
गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । नेपालका लागि भारतीय राजदूत बनेर भर्खरै नेपाल आउनुभएका राजदूत श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलोपटक भेटघाट गर्नुभएको हो । गृह मन्त्रालयमा आज बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुढृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी …
काठमाडौं : नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भारतीय राजदूत श्रीवास्तवले देउवासँग भेटवार्ता गरेका हुन्।यस क्रममा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको शुभकामना सन्देश देउवालाई सुनाए।उनले दुई देशबीचको मैत्रीसम्बन्धलाई थप मजबुत बनाउन प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
काठमाडौँ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधामन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहीबार भारतीय राजदूत श्रीवास्तवले प्रधामन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाए ।
१६ असार, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भण्डारी समक्ष ओहदाको प्रमाण पत्र बुझाएका हुन् । समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।
नयाँ दिल्ली : नेपालका लागि पूर्व भारतीय राजदूत अरविन्द देवको मृत्यु भएको छ। नेपाल तथा हंगेरीका राजदूत रहिसकेका भारतीय विदेश मन्त्रालयका देवलाई भारतीय विदेश मन्त्री एस जयशंकरले ट्विट गर्दै श्रद्धाञ्जली दिएका छन्।
जयशंकरले उनलाई आफ्नो मार्गदर्शक समेत भएको उल्लेख गरेका छन्। सन् १९८० को दशकमा उनी नेपालका लागि भारतीय राजदूत रहेका…