९ जेठ, काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा प्रतिनिधि सभा भंग गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयले नेपाललाई झन् अशान्ति र सम्भावित द्धन्द्धमा लैजाने बताएका छन् । भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्समा एक लेख लेख्दै राजदूत रेले ओलीको कदम संवैधानिक शासनको अपमान भएको समेत उल्लेख गरेका छन् । […]