बढी रिसाउनु मानसिक समस्या, यसरी गर्न सकिन्छ व्यवस्थापन - Naya Patrika
मानिसमा उत्पन्न हुने रिस भावना हो । यो मात्र नभएर खुसी, सुखी, दुःखी हुनु, हाँस्नु सबै इमोसन हुन् । तर, अत्यधिक रिस भने भावना मात्र नभएर मानसिक समस्या पनि हो...पूरा पढ्नुहोस् »
एक्लोपनका कारण उनी मानसिक समस्याबाट ग्रसित हुँदै गइन्। अहिले उनी खैरहनीमै रहेको ब्यूटिफुल माइण्ड इन्स्टिच्यूट अफ साईक्याट्रीमा स्वास्थ्य उपचार गराइरहेकी छिन्।
काठमाडौं । मानसिक अस्वस्थताका अधिकांश लक्षणहरु १४ वर्षको उमेरभन्दा अगाडि नै देखा पर्दछन् । ठीक समयमा पहिचान र उपचार भएमा धेरैजसो मानसिक समस्या व्यवस्थापन गर्न सकिनेछ ।
अभिभावकले बालबालिका तथा किशोरकिशोरी उमेरमा छोराछोरीलाई उनीहरुका भावना खुलेर भन्ने वातावरण मिलाइदिनुपर्छ । उनीहरुलाई आफ्ना कुराहरु शेयर गर्न अभिप्रेरित गर्नु पर्दछ । साथै मानसिक...
लामो समयदेखि मानसिक समस्या खेपिरहेकी अछामको रामारोशन गाउँपालिका—२ की एक महिलाले गत वर्ष आत्महत्या गरिन् । उनले तनाव खेप्न नसकेर नै आत्महत्या गरेको उनका छिमेकी बताउँछन् । लामो समयसम्म भारतमा रोजगारीका लागि बसेका उनका श्रीमान् कोरोना संक्रमण बढेपछि घर आएका थिए ।
डा.रितेश थापा-
तनावलाई समयमै व्यवस्थापन गर्न नसक्दा कालान्तरमा मानसिक समस्या निम्तिन सक्छ। यस्तो समस्या जुनसुकै उमेर, वर्ग, समुदाय र क्षेत्रका मानिसमा हुनसक्छ।
चैतमा देश लकडाउनमा गयो। सबै क्षेत्र ठप्प भए। धेरै मानिस घरभित्र थुनिए। दैनिक चलायमान जीवन नै रोकिएका कारण धेरै मानिसहरु मानसिक समस्याको शिकार बन्न पुगेको देखिन्छ।
सामान्य अवस्थामा…