मानसिक समस्या जटिल बन्दै, तनाव व्यवस्थापन नगरे बल्झने समस्या अधिक

एक्लोपनका कारण उनी मानसिक समस्याबाट ग्रसित हुँदै गइन्। अहिले उनी खैरहनीमै रहेको ब्यूटिफुल माइण्ड इन्स्टिच्यूट अफ साईक्याट्रीमा स्वास्थ्य उपचार गराइरहेकी छिन्।

सम्बन्धित सामग्री

‘तनाव व्यवस्थापन नहुँदा आत्महत्या वृद्धि’

लामो समयदेखि मानसिक समस्या खेपिरहेकी अछामको रामारोशन गाउँपालिका—२ की एक महिलाले गत वर्ष आत्महत्या गरिन् । उनले तनाव खेप्न नसकेर नै आत्महत्या गरेको उनका छिमेकी बताउँछन् । लामो समयसम्म भारतमा रोजगारीका लागि बसेका उनका श्रीमान् कोरोना संक्रमण बढेपछि घर आएका थिए ।