काठमाडौँ – पोखरा महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने भएको छ। महानगरमा नयाँ जनप्रतिनिधि आएसँगै ढल र नाला सफाइ गरिएकोमा अब खाल्डाखुल्डी पुर्न थालिएको हो। अभियानमा मेयर धनराज आचार्य आफै होमिएका छन्। ३३ वटै वडामा ढल र नाला सफाइ अभियानलाई निरन्तरता दिइएको छ। नगरमा डुलिहिँड्ने छाडा चौपायालाई देख्नेवित्तिकै कान्जी हाउस पुर्याउन थालिएको छ। शनिबारदेखि भने सडकका खाल्डा […]