बिरामीको मृत्युपछि केएमसीमा तोडफोड, ड्यूटीमा रहेका डाक्टरमाथि आक्रमण
अस्पतालमा कार्यरत चिकित्सकहरुका अनुसार ६२ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले ड्युटीमा रहेका दुई जना चिकित्सकमाथि आक्रमण गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन्।
मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि आक्रमण गरेको आरोपमा थप सात जना पक्राउ परेका छन्। अस्पतालमा गत असोज ८ गते बिरामीको मृत्यु भएको विषयलाई लिएर आक्रमण भएको थियो।
नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै विगत केही समयदेखि स्वास्थ्य संस्था र चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि निरन्तर भइरहेको दुर्व्यवहार, आक्रमण र तोडफोडको निन्दा गरेका हुन् ।
जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताहरूले प्रदेश दुईको स्थायी राजधानी जनकपुरधाममा एक चिकित्सकमाथि आक्रमण गरेका छन् । जनकपुरधामस्थित पीडारी चोकबाट बर्दिबास जाँदै गरेका जलेश्वर अस्पतालका निमित्त प्रमुख डा. सतिस साहमाथि जनमतका कार्यकर्ताहरूले आक्रमण गरेका हुन् । आक्रमणमा परि घाइते भएका डा. साहको मुखमा ८ वटा टाका लागेको छ । मेसु सवार प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको […]
कान्ति बाल अस्पतालमा गत ६ वैशाखमा बिरामीका आफन्तले डाक्टरमाथि आक्रमण गरे । आकस्मिक कक्षमा भर्ना भएका बच्चाको उपचारमा डाक्टरले ध्यान नदिएको भन्दै बच्चाका आफन्त अनिल श्रेष्ठले डा. मुकुन्दकुमार देवमाथि दुव्र्यवहार गरे ।...पूरा पढ्नुहोस् »