भव्यतापूर्वक छठ मनाइँदै

माला कर्ण सप्तरी, कात्तिक १०  गते ।  तराईका विभिन्न स्थानमा भव्यतापूर्वक छठ पर्व मनाइँदै छ ।  सप्तरीको कोसी ब्यारेज, भारदह, हनुमाननगर,...

सम्बन्धित सामग्री

मिथिलाञ्चल र मधेशमा आज चैते छठ मनाइँदै

जनकपुरधाम : जनकपुरधामसहित मिथिलाञ्चल र मधेशमा आज (सोमबार) चैते छठ मनाइँदै छ।४ दिन नियम निष्ठापूर्वक मनाइने चैते छठको मूल विधिअनुसार आज सोमबार अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य दिइन्छ। भोलि बिहान उदाउँदो सूर्यदेव अर्थात दिनानाथलाई अर्घ्य दिएपछि चैते छठ विधिवत समापन हुनेछ।कात्तिकमा मनाइने छठ जस्तै गरी उल्लेख्य संख्यामा श्रद्धालु भक्तजन नभए पनि विस्तारै चैते छठ मनाउनेको संख्या बढ्दै गएको छ।जनकपुरधामको गंगासागर, धनुषसागर, अर्गजासागरमा यो पर्व धुमधामक

अस्ताउँदो सूर्यलाई अर्घ्य दिए‍र गौरीघाटमा यसरी मनाइयो छठ पर्व (तस्बिरहरु)

काठमाडौँ – छठका व्रतालुहरुले आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। छठ पर्वको मुख्य दिन आज देशभर छठ मनाइँदै छ। आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ भने भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रुपमा समापन हुनेछ। काठमाडौँको गौरीघाटमा पनि आइतबार साँझ छठ मनाउनेको भीड लागेको छ। गौरीघाट पुगेका व्रतालुहरुले […]

कमलपोखरीमा छठ मनाइँदै (फोटो फिचर)

काठमाडौँ : काठमाडौँ लगायत नेपालका तराई र मधेशमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ मनाइँदै छ। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो पर्व समापन हुनेछ।

ललितपुरमा धुमधामका साथ छठ पर्व मनाइँदै

काठमाडौँ,१३ कार्तिक । चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी ललितपुरमा पनि हर्षोल्लासका साथ मनाइँदैछ । सूर्यपासनाको अनुपम छठ अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पूजा गरी मनाइने गरिन्छ । बिहानीमा सूर्यको न्यानो किरणसँगै बर्तालुले सबै प्रसादीलाई अघ्र्य दिइ अञ्जुलीमा पानी भरी जल चढाउँछन् । पालैपालो ठकुवा, […]

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१२ कात्तिक, जनकपुरधाम । सूर्य भगवान एवम् दिनानाथको पूजाआजा गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खिर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ । दिनभर उपवास बसेका छठ व्रतालुले आज साँझ नियम निष्ठाकासाथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै […]

आज छठ पर्वको दोस्रो दिन खरना मनाइँदै

काठमाडौं । छठ पर्वको आज शनिबार दोस्रो दिन, खरना गरी मनाइँदै छ । आजको दिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ । शुक्रबार ‘अरबा–अरबाइन’ र ‘नहाय–खाय’ दुवै विधिलाई पूरा गरेका व्रतालुले कार्तिक शुक्ल पञ्चमीका दिन शनिबार दिउँसो निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई […]

मिथिलाञ्चलमा चैती छठ मनाइँदै (फोटोफिचर)

मिथिलाञ्चलमा बिहीबार हर्षोल्लासका साथ चैती छठ मनाइँदै छ । छठपर्व अन्र्तगत आज सध्न्या अर्घ दिँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष परिकारहरू अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्ने चलन छ ।सन्तान प्राप्ति, निगरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासका साथ पारस्परिक आत्मियता र सद्भावको प्रतीकको रूपमा छठपर्व

मिथिलाञ्चलमा चैती छठ सुरु: आज खर्ना पर्व मनाइँदै

जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व चैती छठ उत्सवअन्तर्गत आज धार्मिक विधिपूर्वक खर्ना पर्व मनाइँदै छ । चार दिनसम्म विभिन्न विधिहरू गर्दै मनाइने चैती छठ पर्वअन्तर्गत तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि आज धूमधामका साथ खर्ना पर्व मनाइँदै छ । चैती छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, […]

मिथिलाञ्चलमा आज हर्षोल्लासका साथ चैती छठ मनाइँदै

मिथिलाञ्चलमा आज हर्षोल्लासका साथ चैती छठ मनाइँदै छ । छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । यस पर्वमा हरेक भेदभावलाई छाडेर सबै वर्ग, समुदायको एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ आज प्रदेश नम्बर २ को जनकपुरधाम सहित वीरगंज, जलेश्वर, राजविराज, लहान, सिरहा सहित विभिन्न स्थलमा धुमधामका साथ चैती छठ मनाइन्छ ।

मिथिलाञ्चलमा हर्षोल्लासका साथ चैती छठ मनाइँदै

जनकपुर । मिथिलाञ्चलमा आज हर्षोल्लासका साथ चैती छठ मनाइँदै छ । छठ पर्व अन्तर्गत आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ ।  सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासका साथ पारस्परिक आत्मीयता र सद्भावको प्रतीकको रूपमा चैते छठ पर्व मनाइने गरिन्छ । यस पर्वमा हरेक भेदभावलाई छाडेर सबै वर्ग, समुदायको एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ । यस पर्वलाई एकताको प्रतिकको रुपमा समेत लिन गरेको पाइन्छ । यस पर्वमा बाँसको सामग्रीमा अर्घ्य दिई वंशवृद्धि