काठमाडौँ – छठका व्रतालुहरुले आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। छठ पर्वको मुख्य दिन आज देशभर छठ मनाइँदै छ। आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ भने भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रुपमा समापन हुनेछ। काठमाडौँको गौरीघाटमा पनि आइतबार साँझ छठ मनाउनेको भीड लागेको छ। गौरीघाट पुगेका व्रतालुहरुले […]