कमलपोखरीमा छठ मनाइँदै (फोटो फिचर)

काठमाडौँ : काठमाडौँ लगायत नेपालका तराई र मधेशमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठ मनाइँदै छ। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो पर्व समापन हुनेछ।