कास्की- पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनःनिर्माणलाई तीव्रता दिइएको छ ।
विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले एक वर्षयता पुनःनिर्माणलाई अगाडि बढाएको थियो ।
यही असोज महिना...
कास्की- पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनःनिर्माणलाई तीव्रता दिइएको छ ।
विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले एक वर्षयता पुनःनिर्माणलाई अगाडि बढाएको थियो ।
यही असोज महिना...
पोखरा घुम्न आउने सबैजसो पाहुना तालबाराही मन्दिर पुग्छन् । तालबाराही पुग्ने सबैको जिज्ञासा हुन्छ, मन्दिर कहिले बन्छ ? गएको चैत तेस्रो साता भत्काइएको तालबाराहीको पुनर्निर्माण अझै सुरु भएको छैन ।
पोखरा – तालबाराही मन्दिर पुग्ने भक्तजनले अहिले मुख्य मन्दिरको अवशेष मात्रै देख्न पाउँछन्। भत्काइएको मूल मन्दिरको अवशेष रातो कपडाले छोपेर राखिएको छ। मन्दिर दर्शन गर्न आएका भक्तजन सहायक मन्दिरमा पूजाअर्चना गरेर फर्कन्छन्। प्यागोडाशैलीमा बनेको तालबाराहीको पूरानो मन्दिरलाई भत्काएर २ साताअगाडि नयाँ मन्दिर बनाउन शिलन्यास गरिएको छ। तर, ठेक्का पक्रिया अझै पूरा भएको छैन। आस्थाको धरोहरको […]
लेखनाथ : पोखरा महानगरपालिका –६ बैदामस्थित फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ।पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज यहाँ आयोजित कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताए।उनले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्तालेसमेत अध्ययन गर्ने थलो बन्न सक्ने बताए। विसं २०७२ को गोरखा भूकम्पकै कारण भुइँतलास
कास्की – पोखरा महानगरपालिका–६ बैदाममा फेवातालको मध्यभागमा रहेकाे प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज आयोजित एक कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताउनुभयो ।
उहाँले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्तालेसमेत अध्ययन गर्ने थलो बन्न सक्ने बताउनुभयो । विसं २०७२ को भूकम्पका कारण भूइँतल...
पोखरा – पोखरेली पर्यटनको पर्यायवाची फेवाताल। विशाल फेवातालबीच आश्चर्यलाग्दो थुम्कामा तालबाराही मन्दिर। पोखरा घुम्न आएका अधिकांश डुंगा शयर गर्दै तालबाराही मन्दिर पुग्छन्। प्यागोडाशैलीको त्यही तालबाराही मन्दिरलाई यतिबेला धमाधम भत्काइँदैछ। तालबाराही पुगेका भक्तजनले अहिले दुई तले पुरानो मन्दिरको अवशेष मात्रै दर्शन गर्न पाउँछन्। त्यहाँको मुर्ति सानो मन्दिरमा सारेर दर्शनार्थीलाई पूजा अर्चना गर्ने व्यवस्था मिलाइएको छ। मन्दिर […]
कास्की – नेपाली नयाँ वर्षको पहिलो दिन आज बिहीवार पोखराको तालबाराही र विन्ध्यवासिनीलगायतका मन्दिरमा दिनभर दर्शनार्थीको भिड लागेको छ । फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा दर्शन गर्नाका लागि कास्कीसहित छिमेकी जिल्लाबाट दर्शनार्थी मन्दिरमा दर्शन गर्न पोखरा आएका छन् ।
दर्शनका लागि फेवातालमा डुङ्गा चढेर तालबाराही मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीको दिनभर भिड लागिरह्याे । तालबाराही मन्दिर दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वासका कारण पनि वर्षैपिच्छे दर्शनार्थीकाे भिड लाग्ने गरेको तालबाराही व्यवस्थापन समितिको...
पर्यटकीय नगरी पोखरामा अवस्थित फेवातालमा तालबाराही मन्दिर । करिब पाँच महिनाअघि बाँध मर्मतका लागि घटाइएको पानीको सतह अहिले पूर्वावस्थामा ल्याइएको छ । तस्वीरः राधिका कँडेल/
प्रभु बैंकले पोखराको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । संकलित भेटी तथा दक्षिणालाई डिजिटल पविधि मार्फत व्यवस्थापन गर्न क्यूआर कोड हस्तान्तरण गरेको हो । यो सुविधा सँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत भेटी तथा दान दिन सक्छन् ।नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा […]