सुन्दर फेवातालः बाँध मर्मतका लागि घटाइएको पानीको सहतह पूर्वावस्थामा

पर्यटकीय नगरी पोखरामा अवस्थित फेवातालमा तालबाराही मन्दिर । करिब पाँच महिनाअघि बाँध मर्मतका लागि घटाइएको पानीको सतह अहिले पूर्वावस्थामा ल्याइएको छ । तस्वीरः राधिका कँडेल/

सम्बन्धित सामग्री

मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट २१ दिन विद्युत उत्पादन बन्द

लमजुङ– लमजुङमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट २१ दिन विद्युत उत्पादन बन्द भएको छ । आयोजनाको नियमित मर्मतका लागि मंगलबारदेखि ६ चैतसम्मका लागि विद्युत उत्पादन बन्द  भएको हो । आयोजनाको बाँध क्षेत्रअन्तर्गत बाँयातर्फको सिभिल संरचना मर्मत गर्नुपर्ने भएकाले विद्युत उत्पादन बन्द गरिएको केन्द्रले जनाएको छ । दुई वर्षअघि मर्स्याङ्दी नदिमा आएको बाढीले क्षति पुर्‍याएको संरचना गत […]

मध्यमर्स्याङ्दीबाट २१ दिन विद्युत उत्पादन बन्द

लमजुङमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट २१ दिन विद्युत उत्पादन बन्द हुने भएको छ । आयोजनाको नियमित मर्मतका लागि मंगलबारदेखि ६ चैतसम्मका लागि विद्युत उत्पादन बन्द हुने भएको हो । आयोजनाको बाँध क्षेत्रअन्तर्गत बाँयातर्फको सिभिल संरचना मर्मत गर्नुपर्ने भएकाले विद्युत उत्पादन बन्द गरिएको केन्द्रले जनाएको छ । दुई वर्षअघि मर्स्याङ्दी नदिमा आएको बाढीले क्षति पुर्‍याएको संरचना […]

लखन्देही खोलाले भत्काएको बाँध तत्काल मर्मत हुने

सर्लाहीस्थित लखन्देही खोलाले भत्काएको बाँधको मर्मत जलस्रोत तथा सिँचाइ विभागको आर्थिक सहयोगमा जनताको तटबन्ध कार्यालयले गर्ने भएको छ । बाँध मर्मतका लागि बजेट अभाव भएका बेला विभागले आर्थिक सहयोग गर्ने भन्दै मर्मतको निर्देशन दिएको हो ।

मेलम्ची फेरि अनिश्चित

सुरुङमार्ग मर्मतका लागि पानी निकालेर सुरुङ खाली गरिएकै दिन बाढीपहिरोले क्षति पुर्‍याएपछि मेलम्ची आयोजनाको पानी काठमाडौंमा पुनः वितरणको मिति अब अनिश्चित बनेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची आयोजनाको बाँध, सुरुङ, सडक, मोटरेबल पुल तथा मुहानको संरचना गत मंगलबारको बाढीपहिरोले क्षतविक्षत पारेको छ ।

पूरानै अवस्थामा फेवाताल [तस्वीर]

पर्यटकीय नगरी पोखरामा अवस्थित फेवातालमा तालबाराही मन्दिर । करिब पाँच महिनाअघि बाँध मर्मतका लागि घटाइएको पानीको सतह अहिले पूर्वावस्थामा ल्याइएको छ । तस्वीरः  रासस

फेवातालको पानी पहिलाकै अवस्थामा फर्कियो

पोखराको मुख्य पर्यटकीयस्थल फेवातालले करिब ४ महिनापछि आफ्नो आकार लिएको छ । पोखराको फेवाबाँधको मर्मत पश्चात हाल तालको पानीको सतह पहिलाकै अवस्थामा फर्किएको जलस्रोत तथा सिँंचाइ विकास डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख किरण आचार्यले बताए ।फेवाबाँध मर्मतका लागि गत माघबाट फेवातालको पानीको सतह करिब एक मिटर घटाएपछि पुनः बाँध मर्मत पश्चात बाँध बन्द गरे पनि […]

फेवातालमा भरियो पानी, लियो पुरानै आकार

फेवतालमा यतिबेला पानी भरिएको छ । करीब पाँच महिना अघि बाँध मर्मतका लागि घटाइएको थियो । मर्मतका लागि तालको पानी ह्वात्तै घटेको देख्दा फेवताल घुम्न आउने सबै चकित थिए । अहिले भने ताल पूर्वावस्थामा फर्किएकाे छ ।

फेवातालको माटो झिक्ने निर्णय

बाँध मर्मतका लागि पानी घटाइएको फेवातालबाट माटो झिकिने भएको छ । तालको सतहमा बर्सेनि माटो थुप्रिने क्रम बढ्दा सतहमा असर परेको भन्दै गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आइतबार उक्त निर्णय गरेको हो । चैतभित्र माटो झिकिसक्ने निर्णय गरिएको पर्यटन मन्त्री विकास लम्सालले बताए ।

फेवाताल हेर्न पुगेका सर्वसाधारण [तस्वीर]

फेवातालमा बाँध मर्मतका लागि तालको पानी घटाएपछि ताल हेर्न आएका सर्वसाधारण । तस्वीरः रासस

पानी घटाइएपछिको फेवाताल [तस्बिरहरु]

बाँध मर्मतका लागि फेवातालमा पानीको सतह घटाइएपछि किनार हिलाम्मे भएको छ । बाँधको नियमित मर्मत नहुँदा भत्कने अवस्था थियो । २०१८ सालमा भारत सरकारको सहयोगमा बनेको ११० मिटर लामो बाँध २०२८ देखि फुट्न सुरु भएर ३१ सालमा सबै बगेको थियो । त्यसपछि २०३५ सालमा यूएनडीपीको सहयोगमा पहिलाको भन्दा झन्डै एकसय मिटर तल अर्को बाँधको निर्माण थालेर २०३९ सालमा पुनर्निर्माण सम्पन्न भएको बाँध अहिलेसम्म मर्मत गरिएको थिएन ।