प्रभु बैंकले पोखराको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । संकलित भेटी तथा दक्षिणालाई डिजिटल पविधि मार्फत व्यवस्थापन गर्न क्यूआर कोड हस्तान्तरण गरेको हो । यो सुविधा सँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत भेटी तथा दान दिन सक्छन् ।नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा […]