काठमाडौं उपत्यकाका कतिपय फुटपाथ पछिल्लो समय धुलाम्य र धरापपूर्ण अवस्थामा छन् । फुटपाथमा अलपत्र अवस्थामा छाडिएका बढेमानका खाल्डामा परिने जोखिम मात्रै होइन, असरल्ल छरिएका निर्माण सामग्रीले दिनहुँजसो दुर्घटना निम्त्याइरहेको छ ।
डिल्लीबजारबाट पुतलीसडकतर्फ...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न सातवटा अस्पतालमा अनुगमन गरेको छ। सरकार मातहत रहेका उपत्यकाका सरकारी अस्पतालमा मन्त्रालयका पदाधिकारीसहितको टोलीले अनुगमन गरेको हो।
काठमाडौं । महामारीको तेस्रो लहरका कारण बन्द भएका काठमाडौं उपत्यकाका विद्यालय भोलि आइतबारबाट पुनः सञ्चालनमा आउने भएका छन् । कोरोना संक्रमणका कारण पुस २९ गतेबाट बन्द भएका विद्यालय फागुन १ गते आइतबारबाट खुल्ला हुने भएका हुन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिसमा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले गत आइतबार […]
शनिबारदेखि उपत्यकाका सबै दरबार क्षेत्र र संग्रहालय प्रवेशमा रोक लगाइने भएको छ। कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनबमोजिम संग्रहालय तथा दरबार क्षेत्रहरु बन्द हुने भएका हुन्।
सरकारकै आदेशअनुसार सबै संग्रहालय...
७ माघ, काठमाडौं । कोरोना महामारीको तेस्रो लहरका कारण जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम उपत्यकाका सबै संग्रहालयहरु शनिबारदेखि बन्द गरिने भएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय संग्रहालय लगायत विभिन्न संग्रहालयहरुले अनिश्चितकालका लागि संग्रहालय बन्द गरिएको सूचना जारी गरेका छन् । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीले बिहीबार जारी गरेको आदेशमा संग्रहालय पनि धेरै भीडभाड […]
काठमाडौं, पुस २७ । सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै आजदेखि उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा खोप लगाउने जानकारी दिएको हो । उपत्यकाका केही स्थानीय तहमा भने केही दिन अघिदेखि नै खोप कार्यक्रम सूरु भइसकेको […]
पछिल्लो दुई सातामा उपत्यकाका तीन स्थानमा मूर्ति चोरी भएको छ। अभियन्ताका अनुसार काठमाडौं र ललितपुरका गरी तीन ऐतिहासिक महत्वका मूर्ति चोरी भएका हुन्। सम्पदा अभियन्ता यादवलाल कायस्थका अनुसार सशस्त्र प्रहरी...
काठमाडौं, भदौ २९ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अवस्था हेरेर विद्यालय खोल्न सक्ने अधिकार स्थानीय तहलाई दिएपछि उपत्यकाका विद्यालय आंशिकरूपमा खुल्न थालेका छन् । थोरै विद्यार्थी भएका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी खुल्न थालेका हुन् । विद्यालय खोल्ने विषयमा काठमाडौं र ललितपुर महानगरपालिकाले औपचारिक निर्णय गर्न सकेको छैन । दुई महानगरपालिका क्षेत्रमा कम विद्यार्थी भएका […]
काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका ९ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ । उपत्यकाका नयाँ प्रहरी प्रमुखमा ढुण्डिराज न्यौपाने बौद्ध, दुर्गाप्रसाद दाहाल लैनचौर, प्रमिश विष्ट महाराजगञ्ज, भरत श्रेष्ठ सिंहदरबार, मीनबहादुर कुँवर मालिगाउँ, भीमबहादुर लामा बानेश्वर र मिलन केसी स्वयम्भू रहेका छन् । प्रहरी प्रधान कार्यालयले हिजो मंगलबार एक अवधि पूरा गरेका प्रहरी नायब […]
The post उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.
काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँ उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ । प्रहरी प्रधान कार्यालयले मङ्गलवार एक अवधि पूरा गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूलाई सरुवा गरेर नयाँलाई जिम्मेवारी दिएको हो । मङ्गलवार ५२ एसपी र ५७ डिएसपीको सरुवा भएको छ । यो सँगै उपत्यकाका प्रहरी प्रमुख पनि फेरिएका हुन् । यी […]