काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले ध्वनि प्रदूषणका कारण उत्पन्न स्वास्थ्य समस्या न्यून गर्न मोटरसाइकलहरुको मोडिफाई नगर्न वर्कशपहरुलाई निर्देशन जारी गरेको छ । नगरप्रमुख दीपक रिसालको सचिवालयले एक सूचना जारी गर्दै मोटरसाइकल चालकले चर्को आवाज आउने गरी साइलेन्सर मोडिफाई गरी चालाएका कारण ध्वनि प्रदूषण बढेको भन्दै सो निर्देशन दिएको हो । मोडिफाई गरिएका बाइकका कारण रातको समयमा सुत्न …