ओमान र यूएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । ओमान र यूएई एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश गरेका छन् । मुलपानी मैदानमा भएको खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै यूएई सेमिफाइनल पुगेको हो । भने, त्रिवि क्रिकेट मैदानमा साउदी अरबलाई ७२ रनले पराजित गर्दै ओमानले सेमिफाइनलमा स्थान बनाएको हो ।समूह बी को यूएई समूह चरणका ४ खेलमा ३ जित र १ हारको […]

सम्बन्धित सामग्री

एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीलाई एमाले अध्यक्ष ओलीको बधाई

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेका छन्। अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फाइनल खेलमा युनाइेटड अरब इमिरेट्स (यूएई)लाई सात विकेटले पराजित गरेकामा नेपाली खेलाडीलाई बधाई दिएका हुन्। उनले नेपाली क्रिकेट टोलीसहित सम्पूर्ण नेपालीलाई बधाई…

नेपाल र यूएई मैदानमा, नेपाल फिल्डिङमा [अपडेट]

एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा अहिले नेपाल र यूएई भिडिरहेका छन् ।

यूएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो, गुल्सन इन, दीपेन्द्र आउट

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा घरेलु टिम नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा कप्तान रोहित कुमार पौडेलले पहिलो पटक टस जितेपछि बलिङको निर्णय गरेका हुन् । योसँगै यूएईले ब्याटिङ गर्ने भएको छ । यूएई र नेपालबीचको विजेताले एसिया कप खेल्नेछ । नेपाली टिममा एक जना […]

एसीसी प्रिमियर कप फाइनल : नेपाल र यूएई भिड्दै

काठमाडौं । एसीसी प्रिमियर कपको आज फाइनल खेल हुदैँछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचमा आज फाइनल खेल हुदैँछ । बिहान ९ बजेबाट खेल सुरु हुनेछ । आज हुने फाइनल खेलको विजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् । यदि, शनिवार झैँ पानी परेर खेल रोकिएमा आइसीसीको ओडीआई […]

एसीसी प्रिमियर कप : कुवेतले ओमानलाई  दियो १ सय ३१ रनको लक्ष्य

काठमाण्डाै - एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानको लागि कुवेतले ओमानलाई १ सय ३१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेत ३१ ओभर ३ बलमा १ सय ३० रनमा अलआउट भयो । उसका लागि अदान इद्रिसले सर्वाधिक ३४ रन बनाए । बलिङतर्फ ओमानका जय ओदेद्राले ५ विकेट लिए ।  कुवेत नेपालसँगको खेल वर्षाका कारण रद्द भएपछि र ओमान यूएईसँग हारेपछि तेस्रो स्थानका लागि खेलिरहेका हुन् । नेपाल र यूएई फाइनलमा पुगेका छन् । फाइनल खेल भोलि हुनेछ । भोलि वर्षा भएमा खेल ...

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

नेपालले एसीसी प्रिमियर कपको फाइनल यूएईसँग खेल्ने भएको छ । शनिबार कुवेतसँगको सेमिफाइनल खेल वर्षाले पूरा हुन नपाए पनि नेपाल फाइनलमा पुगेको हो ।

यूएई र ओमानको दाबेदारी

यूएई र ओमानले बुधबार एसीसी प्रिमियर कप क्रिकेटमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । वृत्या अर्विन्द र रोहन मुस्ताफाले शतक बनाएपछि यूएईले कुवेतलाई १ सय ४३ रनले र ओमानले कतारलाई ४० रनले पराजित गर्‍यो ।

एसीसी प्रिमियर कपमा यूएई र ओमान विजयी

६ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा यूएई र ओमान विजयी भएका छन् । वृत्य अरबिन्द र रोहन मुस्ताफाले विस्फोटक ब्याटिङ गर्दै शतकीय पारी खेलेपछि यूएईले कुवेतलाई १४३ रनको फराकिलो अन्तरले हराएको छ । त्रिवि क्रिकेट …

प्रिमियर कप: यूएईले कुवेतलाई हरायो, कतारमाथि ओमनको जित

काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत बिहीवार सम्पन्न खेलमा यूएई र ओमन विजयी भएका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा बृत्य अरबिन्दको उत्कृष्ट ब्याटिङको सहायतमा यूएईले कुवेतमाथि १४३ रनको जित निकाल्न सफल भयो। एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय…

एसीसी प्रिमियर कप : कुवेतविरुद्ध यूएईले हिर्कायो ३७१ रन

काठमाडौँ- नेपालमा जारी एसीसी प्रिमियर कपअन्तर्गत युनाइटेड अरब इमिरेट (यूएई) ले कुवेतविरुद्ध शानदार ब्याटिङ गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ७१ रन बनायो । यूएईका लागि भृत्य अरविन्दले १ सय ८५ रनको योगदान गरे । उनले १ सय ४६ बलको सामना गर्दा १...