प्रिमियर कप: यूएईले कुवेतलाई हरायो, कतारमाथि ओमनको जित

काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत बिहीवार सम्पन्न खेलमा यूएई र ओमन विजयी भएका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा बृत्य अरबिन्दको उत्कृष्ट ब्याटिङको सहायतमा यूएईले कुवेतमाथि १४३ रनको जित निकाल्न सफल भयो। एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय…