एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीलाई एमाले अध्यक्ष ओलीको बधाई

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेका छन्। अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फाइनल खेलमा युनाइेटड अरब इमिरेट्स (यूएई)लाई सात विकेटले पराजित गरेकामा नेपाली खेलाडीलाई बधाई दिएका हुन्। उनले नेपाली क्रिकेट टोलीसहित सम्पूर्ण नेपालीलाई बधाई…

सम्बन्धित सामग्री

धन्यवाद कोच मोन्टी देसाई

यी मनुष्य यस्तो बेला आए जुन बेला नेपाली क्रिकेटको भविष्यमा बादल लागेको थियो । यी सज्जनले यस्तो जादुयी तीर चलाए कि बादल फाटेर नेपाली क्रिकेट आकाशमा चम्किला ताराहरू देखिन थालेका छन् ।

एसीसी प्रिमियर कप जित्ने क्रिकेट खेलाडीलाई सरकारले जनही ६ लाख नगद पुरस्कार दिने

काठमाडौं, २० वैशाख। सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता नेपाली क्रिकेट टोलीका खेलाडीलाई जनही ६ लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो। खेलाडी तथा मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

क्रिकेट टोलीलाई पुरस्कार प्रदान गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहालले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली क्रिकेट टोलीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।

नेपाली क्रिकेट टोलीलाई बधाईको ओइरोः नेताहरु दङ्ग, जनतामा अपार हर्ष

काठमाडौं, १९ वैशाख। एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै एसिया कपमा छनौट हुन सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिनेको ओइरो लागेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्। नेपाली क्रिकेट टोलीले ऐतिहासिक सफलता हात पारेकोमा देशले गौरवको बोध गरेको उनीहरुले बताएका छन्।

आफ्ना खेलाडीप्रति गर्व गर्दै यूएईले दियो नेपाललाई बधाई

काठमाडौं,एसीसी प्रिमियर कप क्रिकेटको उपविजेता बनेको यूएईले नेपाली क्रिकेट टिमलाई बधाई दिएको छ । आज भएको फाइनल खेलमा नेपालसँग पराजित भएपछि एसिया कप खेल्न बाट बञ्चित भएको यूएईले नेपाल एसिया कपमा छनोट भएकोमा बधाई दिएको हो । आज भएको फाइनलमा नेपालसँग ७ विकेटले पराजित भएपनि यूएईको क्रिकेट बोर्डले ट्विटगर्दै लेखेको छ । ‘बधाई नेपाल । […]

प्रधानमन्त्री ‘प्रचण्ड’ ले दिए नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं,१६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपाल एसीसी कप क्रिकेटको फाइनलमा पुगेपछि प्रचण्डले बधाई तथा शुभकामना व्यक्त गरेका हुन् । ‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई,’ प्रधानमन्त्री दाहालले ट्विट गर्दै भनेका छन्, ‘क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट […]

आफ्नो ५०औँ ओडीआईमा नेपाल टस हारेर ब्याटिङमा

काठमाडौं : नेपाली क्रिकेट टोली टस हारेर ब्याटिङमा उत्रिएको छ। एसीसी प्रिमियर कप अन्तर्गत समूह 'ए'को खेलमा ओमनका कप्तान जेसन मक्सुदले टस जितेर नेपाललाई ब्याटिङमा निम्ता दिएको हो। नेपाल र ओमनबिचको आजको खेल एकदिवसीय मान्यताप्राप्त हुनेछ। समूह 'ए' मा नेपाल, ओमन, साउदी अरब, मलेसिया र कतार रहेका छन्। नेपाल र…

क्रिकेट टिमलाई राष्ट्रपति पौडेलको बधाई

राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी प्रिमियर कप क्रिकेटको विजेता नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ।राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै बधाई दिएको हो।