एसीसी प्रिमियर कप फाइनल : नेपाल र यूएई भिड्दै

काठमाडौं । एसीसी प्रिमियर कपको आज फाइनल खेल हुदैँछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचमा आज फाइनल खेल हुदैँछ । बिहान ९ बजेबाट खेल सुरु हुनेछ । आज हुने फाइनल खेलको विजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् । यदि, शनिवार झैँ पानी परेर खेल रोकिएमा आइसीसीको ओडीआई […]

सम्बन्धित सामग्री

भिड्दै परम्परागत प्रतिद्वन्द्वी

ठिक दुई वर्षपछि मस्कटमा नेपाल र यूएई आमनेसामने हुँदै छन् । यसपालि यी दुई टिम एसीसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल्दैछन् । प्रतियोगिता विजेताले अर्को वर्ष हुने एसिया कपमा प्रवेश पाउने हुनाले दुवै टोली पूर्ण शक्तिसाथ उत्रने निश्चित छ ।

नेपाल र यूएई मैदानमा, नेपाल फिल्डिङमा [अपडेट]

एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा अहिले नेपाल र यूएई भिडिरहेका छन् ।

एसीसी प्रिमियर कप : कुवेतले ओमानलाई  दियो १ सय ३१ रनको लक्ष्य

काठमाण्डाै - एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानको लागि कुवेतले ओमानलाई १ सय ३१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेत ३१ ओभर ३ बलमा १ सय ३० रनमा अलआउट भयो । उसका लागि अदान इद्रिसले सर्वाधिक ३४ रन बनाए । बलिङतर्फ ओमानका जय ओदेद्राले ५ विकेट लिए ।  कुवेत नेपालसँगको खेल वर्षाका कारण रद्द भएपछि र ओमान यूएईसँग हारेपछि तेस्रो स्थानका लागि खेलिरहेका हुन् । नेपाल र यूएई फाइनलमा पुगेका छन् । फाइनल खेल भोलि हुनेछ । भोलि वर्षा भएमा खेल ...

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

नेपालले एसीसी प्रिमियर कपको फाइनल यूएईसँग खेल्ने भएको छ । शनिबार कुवेतसँगको सेमिफाइनल खेल वर्षाले पूरा हुन नपाए पनि नेपाल फाइनलमा पुगेको हो ।