भेञ्चुरा बोटलर्स प्रालि हल्का कार्बोनेटेड पेय उत्पादनको उत्पादन नेपाली बजार उपलब्ध हुने भएको छ । कम्पनीका अनुसार आरसी कोला, माइट्टी रेन, आरसीक्यू लेमन लाइम, आरसीक्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटरलगायतका प्रडक्ट देशभर उपलब्ध हुनेछन् ।आरसी कोला पुरानो र चिरपरिचित अमेरिकी ब्राण्ड हो । यसको उत्पादनका लागि आवश्य पर्ने कच्चा पदार्थ अमेरिकाको […]