काठमाडौँ– डाबर नेपालद्वारा डाबर वाटिका नेचुरल स्याम्पु सार्वजनिक गरिएको छ । डाबर नेपालले सोमबार कार्यक्रम गरी कम्पनीको नयाँ ब्राण्ड बजारमा ल्याएको हो । ब्राण्ड एम्बासडर स्वस्तिमा खड्का र कम्पनीका व्यापार प्रमुख एच्. एस्. बेदी, मार्केटिङ प्रमुख अभय र्गोखाली र ब्रान्ड प्रबन्धक सलीना शर्माद्वारा संयुक्त रूपमा डाबर वाटिका स्याम्पुको उद्घाटन गरिएको छ । नेपाली बजार गुणस्तरीय […]