सम्पर्क विहीन भोटखोला, जनतालाई सास्ती

सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

नेतालाई मस्ती, जनतालाई सास्ती

असोज ३, संविधान दिवस, उर्फ नेताका लागि आइदिएको संविधान, जनतालाई त असोजकै कालरात्रिजस्तै छ । नेता सन्चो, जनता बिसन्चो, नेता मस्ती, जनता सास्ती, कति सूक्ति, कति उक्ति, दिन काट्नै गाहारो, महँगी र करको मारमा पिल्सिएका जनता काठमाडौँमै सुरक्षित भएनन्, परिवारै सखाप तीनकुनेमा, कस्तो शासन, कस्तो गणतन्त्र, कस्तो मुलुकी विधान, अति सर्वत्र वर्जयेत् । संविधान दिवसमा […]

नेतालाई मस्ती, जनतालाई सास्ती

कक्षा १२ पढ्ने छोरीलाई नयाँबस्ती नपुग्दै गुह्येश्वरीनजिकै रहेको कोठाबाट पुरानो बानेश्वरमा रहेको कलेज पढ्नका लागि कलेजकै बसको व्यवस्था छ कि भनेर बुझ्न गयौं । बस त रहेछ तर प्रतिमहिना ३ हजार रुपैयाँका दरले एक वर्षको ३६ हजार लाग्ने रहेछ । सार्वजनिक सवारीसाधनबाट जाने हो भने दिनको २० रुपैयाँका दरले शनिबार, दसैं, तिहार सबै बिदाका दिन […] The post नेतालाई मस्ती, जनतालाई सास्ती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘जनतालाई सास्ती दिएर राष्ट्रपतिलाई सम्मान ?’

काठमाडौं। प्रहरीबाट कुटिएका चिकित्सकमाथि कुटपिट गर्नेलाई तत्काल कारबाही गरिनु पर्छ भन्दै सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् । राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएकोले कारबाही गरिनु पर्ने बताएका हुन् । उनले भनेका छन्, ‘’राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा […] The post ‘जनतालाई सास्ती दिएर राष्ट्रपतिलाई सम्मान ?’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

व्यवस्थापन गर्न नजान्दा भीआईपीको सवारीमा जनतालाई सास्ती

भीआईपीको सवारीमा पूर्वाधारको अभावभन्दा पनि व्यवस्थापनको कमीले सर्वसाधरणले सास्ती खेप्नुपरेको पूर्वाधारविद् किशाेर थापा बताउँछन् ।

राष्ट्रिय परिचयपत्रको नाममा जनतालाई सास्ती

काठमाडौं जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सभागृहदेखि नारायणहिटी राजदरबारस्थित कार्यालयमा सेवाग्राहीहरू रातदिन लाइन लाग्न बाध्य छन् । उनीहरूको प्रश्न छ– लाइन लाग्ने बाध्यताबाट नेपालीले कहिले मुक्ति पाउने होला ?

चुनावमा नेतालाई मस्ती, जनतालाई सास्ती

विषयप्रवेश देशैभर अहिले स्थानीय चुनावको चहलपहल सुरु भएको छ, उम्मेदवार मत माग्न घरघर पुगेका छन्। जनताको करको व्यापक दुरुपयोग भएको छ, मन नलागेर पनि हात हल्लाउनु परेको छ। देशमा चुनाव खर्चिलो छ, राज्यको तर्फबाट हुने खर्च त अर्बौँ छँदैछ। उम्मेदवारबाट हुने खर्च पनि झण्डै खर्बको हाराहारीमा छ। चुनावमा आयोगले खर्चको सीमा तोकेको छ। तर, २५ […]

कतै बाढी कतै पहिरो, सडकका कारण जनतालाई सास्ती

म्याग्दी : सुविधा र सडक पर्यायवाची जस्तै हुन्। तर,हिमाली जिल्ला म्याग्दीका जनताले भने सडकबाट सुविधा कम र सास्ती ज्यादा पाएका छन्।सडक खनेपछि गाडी गुड्लान्, घरदैलोमा नै खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरु र गाह्रो साह्रो पर्दा छिट्टै समस्याबाट मुक्ति पाइएला भनेर खुसी भएका म्याग्दीबासीलाई अप्ठ्यारो परेको बेला सडकका कारण झन बढी सास्ती पाउन थालेपछि अहिले दिक्क मान्न थालेका छन्।बाढी र पहिरोका कारण जेठको पहिलो सातादेखि नै अवरुद्ध भएका म्याग्दीका मुख्य तथा ग्रामीण सडकहरु चार महिना बित्नै लाग्दा पनि अझ

खोप लगाउन जनतालाई सास्ती, पहुँचवालालाई मस्ती

काठमाडौं। सिभिल अस्पतालमा पहुँचवालाहरूले लाइन नबसी बिचमा छिरेर खोप लगाइएको पाइएको छ। बिहान सात बजेदेखि लाइन बसेका कपनका सन्देश लामिछानेले दिउँसो तिन बजेसम्म पनि पालो नआएको बताए। सरकारी कर्मचारी र पहुँचवाला लाइन नबसी खोप लगाएका कारण आफूहरू आठ घण्टा लाइन बस्नुपरेको लामिछाने बत्ताउँछन्। सातदोबाटोदेखि खोप लगाउन आएकी प्रमीला खड्काले आफ्नो मान्छेलाई प्राथमिकता राख्ने प्रवृत्तिले सर्वसाधारणले सास्ती खेप्नु परेको गुनासो गरिन्।

बेगखोलामा पुल नहुँदा जनतालाई सास्ती

म्याग्दी । बेनी– जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा पक्की पुल नवन्दा यात्रुले सास्ती भोग्दै आएका छन् । बाढीका कारण दैनिकरुपमा बाटो अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन तथा पैदल यात्रुहरु बीच बाटोमा नै अलपत्र पर्ने गरेका हुन् । २०७३ सालमा आएको बाढीले बेगखाोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि […]

जनतालाई सास्ती, सरकारलाई मस्ती

देश कोरोना महामारीको दोस्रो लहरका कारण थलिएको छ । दैनिक सयौँ नागरिकले कोरोना संक्रमणबाट ज्यान गुमाइरहेका छन् । लाखौँ मजदुरको अवस्था बिजोग छ । महिनौँदेखि देश निषेधाज्ञामा ठप्प छ । जनता रोग होइन अब भोकले मर्ने त्रास पैदा भएको छ । तर सरकार मस्तीमा देखिएको छ । प्रधानमन्त्री केपी ओली दैनिक मन्त्रिपरिषद् विस्तारमा व्यस्त छन् […]