असोज ३, संविधान दिवस, उर्फ नेताका लागि आइदिएको संविधान, जनतालाई त असोजकै कालरात्रिजस्तै छ । नेता सन्चो, जनता बिसन्चो, नेता मस्ती, जनता सास्ती, कति सूक्ति, कति उक्ति, दिन काट्नै गाहारो, महँगी र करको मारमा पिल्सिएका जनता काठमाडौँमै सुरक्षित भएनन्, परिवारै सखाप तीनकुनेमा, कस्तो शासन, कस्तो गणतन्त्र, कस्तो मुलुकी विधान, अति सर्वत्र वर्जयेत् । संविधान दिवसमा […]