जनतालाई सास्ती, सरकारलाई मस्ती

देश कोरोना महामारीको दोस्रो लहरका कारण थलिएको छ । दैनिक सयौँ नागरिकले कोरोना संक्रमणबाट ज्यान गुमाइरहेका छन् । लाखौँ मजदुरको अवस्था बिजोग छ । महिनौँदेखि देश निषेधाज्ञामा ठप्प छ । जनता रोग होइन अब भोकले मर्ने त्रास पैदा भएको छ । तर सरकार मस्तीमा देखिएको छ । प्रधानमन्त्री केपी ओली दैनिक मन्त्रिपरिषद् विस्तारमा व्यस्त छन् […]