कतै बाढी कतै पहिरो, सडकका कारण जनतालाई सास्ती

म्याग्दी : सुविधा र सडक पर्यायवाची जस्तै हुन्। तर,हिमाली जिल्ला म्याग्दीका जनताले भने सडकबाट सुविधा कम र सास्ती ज्यादा पाएका छन्।सडक खनेपछि गाडी गुड्लान्, घरदैलोमा नै खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरु र गाह्रो साह्रो पर्दा छिट्टै समस्याबाट मुक्ति पाइएला भनेर खुसी भएका म्याग्दीबासीलाई अप्ठ्यारो परेको बेला सडकका कारण झन बढी सास्ती पाउन थालेपछि अहिले दिक्क मान्न थालेका छन्।बाढी र पहिरोका कारण जेठको पहिलो सातादेखि नै अवरुद्ध भएका म्याग्दीका मुख्य तथा ग्रामीण सडकहरु चार महिना बित्नै लाग्दा पनि अझ