मोरङ कांग्रेस गठबन्धन गर्ने तयारीमा

विराटनगर : स्थानीय निर्वाचनमा एक्लै चुनावी मैदानमा लड्न तयार रहेको नेपाली कांग्रेसले अहिले गठबन्धन गर्ने मनस्थिति बनाएकाे देखिएको छ।यस अघि कांग्रेसले मोरङको अधिकांश पालिकामा एक्लै जित्ने दाबी गर्दै आएको थियो।सत्ता गठबन्धनका दलहरूको बुधबार बसेको बैठकले गठबन्धन गरेर निर्वाचनमा जाने सहमति गरेको छ।जसमा कांग्रेसले पनि गठबन्धन गर्ने विषयमा सहमति जनाएको अन्य पार्टीका नेताहरुले बताएका छन्।बैठकले पालिकामा कसको अवस्था के भन्ने विषयमा अध्ययन गर्न र कसलाई नेतृत्व दिँदा ठीक हुन्छ भन्ने विषयमा सुझाव

सम्बन्धित सामग्री

कांग्रेस महासमितिको निर्णयले माओवादी तर्सियो, सहकार्य नलम्ब्याउने तयारीमा

काठमाडौँ : सत्तारुढ दल नेकपा माओवादी केन्द्र नेपाली कांग्रेससँगको सहकार्य नलम्ब्याउने तयारीमा लागेको छ। आगामी चुनावमा गठबन्धन नगर्ने कांग्रेस महासमिति बैठकको निर्णयले माओवादी सहकार्य नलम्ब्याउने तयारीमा लागेको हो। राष्ट्रियसभा चुनावमा कांग्रेसले धोका दिएको निष्कर्ष निकालेको माओवादीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई नदिने बताएको छ। आज (मंगलवार) पार्टी मुख्यालय पेरिसडाँडामा बसेका स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राष्ट्रियसभाको अध्यक्ष पार्टीले छोड्न नहुने मत राखेको पार्टीका प्रवक

यी ६ कारण जसले सत्ता गठबन्धनमा सिट बाँडफाँट गुजुल्टियो, कांग्रेसकै तीनथरी दाबी

आगामी चुनावमा गठबन्धनमा रहेका दलहरूबीच तालमेल गर्ने तयारीमा रहेको कांग्रेस चुनावपछि भने गठबन्धन बाहेकका दलको सहायतामै संसदमा बहुमत पुर्‍याउने रणनीतिमा छ ।

हौसियो सत्ता गठबन्धन : संघीय र प्रदेश निर्वाचनमा पनि तालमेल

स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा छन् ।३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको आउँदै गरेको परिणामबाट सत्ता गठबन्धन आबद्ध पाँचै दल हौसिएका हुन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा स्थानीय तहमा भएको तालमेल’ समीक्षा भएको थियो ।कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय तहमा भएको तालमेल’दयगत सत्ता गठबन्धनमा सन्तु

कांग्रेस–एमालेसँग गठबन्धनको तयारीमा लोसपा

काठमाडौं, चैत ६ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तहको निर्वाचनमा सम्भव भएसम्म ठूला कुनै एक दलसँग गठबन्धन गरी जनता समाजवादी पार्टी (जसपा) को भन्दा आफ्नो पकड बलियो बनाउने रणनीति बनाएको छ। नौ महिनाअघि जसपाबाट अलग भएर गठन भएको लोसपाका नेताहरूले अहिले नेपाली काँग्रेस र नेकपा एमालेसँग बराबरी सम्बन्ध राख्दै गठबन्धनका लागि वार्ता र […]

निर्वाचनको तयारीमा जुट्यो कांग्रेस, एमसीसीको भ्रम चिर्न नेता घरघरमा पुग्ने

काठमाडौँ– नेपाली कांग्रेस आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। उसले एमसीसी र आफ्नोबारेमा फैलाइएका भ्रम चिर्न केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने भएको छ। आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेस तयारीमा जुटेको हो। पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न देशभर केन्द्रीय […]

निर्वाचनको तयारीमा होमियो कांग्रेस, एमसीसीको भ्रम चिर्न नेता घरघरमा पुग्ने

काठमाडौं । नेपाली कांग्रेस आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । उसले एमसीसी र आफ्नो’boutमा फैलाइएका भ्रम चिर्न केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने भएको छ । आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेस तयारीमा जुटेको हो । पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी, गठबन्धन र कांग्रेस’bout फैलाइएको […] The post निर्वाचनको तयारीमा होमियो कांग्रेस, एमसीसीको भ्रम चिर्न नेता घरघरमा पुग्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

माधव नेपालले भने – पाँच दलीय गठबन्धन चुनावसम्म कायम राख्छौं

११ कात्तिक, धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै कायम राख्ने बताएका छन् । बिहीबार धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने, ‘चुनावी तयारीमा जुट्नुपर्ने बेला भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धन चुनावसम्मै कायम […]

३१ सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखकहाँ जाने तयारीमा गठबन्धन

गोरखा :  गण्डकीमा नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धन आज (शुक्रबार) नै सरकारमा जाने तयारी गरिरहेका छन्।कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको प्रस्ताव गर्दै दाबी पेश गर्न उनीहरू नै प्रदेश प्रमुखसमक्ष जाने जसपाका सांसद हरिशरण आचार्यले जानकारी दिए।उनले थाहाखबरसँग टेलिफोनमा भने, ‘हामीसँग ३१ सांसदको हस्ताक्षर छ। आज साढे पाँच बजेदेखि ६ बजेभित्र प्रदेश प्रमुखकहाँ दाबी पेश लिएर जानेछौँ।’सांसद आचार्यका अनुसार दाबी पेश गर्नका लागि कांग्रेसका १५, माओवादीका