कांग्रेस–एमालेसँग गठबन्धनको तयारीमा लोसपा

काठमाडौं, चैत ६ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तहको निर्वाचनमा सम्भव भएसम्म ठूला कुनै एक दलसँग गठबन्धन गरी जनता समाजवादी पार्टी (जसपा) को भन्दा आफ्नो पकड बलियो बनाउने रणनीति बनाएको छ। नौ महिनाअघि जसपाबाट अलग भएर गठन भएको लोसपाका नेताहरूले अहिले नेपाली काँग्रेस र नेकपा एमालेसँग बराबरी सम्बन्ध राख्दै गठबन्धनका लागि वार्ता र […]

सम्बन्धित सामग्री

नयाँ पार्टी खोल्ने तयारीमा रहेका राजेन्द्र महतो किन गए नयाँदिल्ली ?

नयाँ पार्टी खोल्ने तयारी गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दोस्रो नेता राजेन्द्र महतो यति बेला नयाँदिल्ली पुगेका छन्।...

नयाँ पार्टी खोल्ने तयारीमा रहेका राजेन्द्र महतो किन गए नयाँदिल्ली ?

नयाँ पार्टी खोल्ने तयारी गरेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दोस्रो नेता राजेन्द्र महतो यति बेला नयाँदिल्ली पुगेका छन्।...

जसपा बाहिरिने खोजेसँगै लोसपा गठबन्धनमा ईन्ट्रीको तयारीमा

काठमाडौं, १५ असोज । जनता समाजवादी पार्टी, नेपाल पाँच दलीय गठबन्धनबाट बाहिरिने तयारी गरेको छ । सिट बाँडफाँटमा सम्माजनक भाग नपाउने भएपछि जसपा गठबन्धनबाट बाहिरिन लागेको हो । आज बसेको कार्यकारिणी समितिको बैठकले सत्ता गठबन्धनमा सम्मानजनक सिट नपाउने भएपछि बाहिरिने संकेत गरेको छ । उसले सिट तालमेलको लागि अन्य दलसँग पनि विकल्प खुला राखेको छ […]

यसकारण मैले लोसपा छाडेँ

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य उमाशंकर अरगरिया एमालेमा प्रवेश गर्ने तयारी गरिरहेका छन् । उनी असोज ३ गते लोसपाबाट राजीनामा दिने र असोज ८ गते एमालेमा प्रवेश गर्ने तयारीमा लागेका छन् ।२०७४ मा धनुषा–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका अरगरियाले जसपा विभाजन हुँदा उपेन्द्र यादवको साथ छाडेर महन्थ ठाकुरलाई साथ दिएका थिए । लोसपा गठन हुँदा उनी कार्यकारिणी सदस्य बने भने संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी पनि पाए ।चुनावको मुखमा लोसपा छाडेर एमालेमा प

उपसभामुखमा कसलाई सघाउने भन्ने निर्णय गर्न लोसपा बैठक बस्दै

काठमाडौँ – प्रतिनिधिसभाको उपसभामुखमा कसलाई सघाउने भन्नेबारेमा निर्णय लिन लोकतान्त्रिक समाजवादी पार्टीको बैठक बस्दैछ। उपसभामुख पदका लागि आज मतदान हुने भए पछि त्यसअघि निर्णय गर्ने भएको हो । उपसभामुखमा कुन उम्मेदवारलाई साथ दिने भन्ने केन्द्रीय कार्यकारिणी बैठकले टुंग्याउने लोसपा सांसद चन्दा चौधरीले बताएकी छन्। १३ सांसद भएको लोसपा यसअघि चौधरीलाई नै उम्मेदवार बनाउने तयारीमा थियो। […]

लोसपाबाट धमाधम पलायन : किन टिक्न सकेनन् नेता–कार्यकर्ता ?

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले गत माघमा भनेका थिए– कसैलाई पार्टीमा आउन रोक्न सकिन्छ तर पार्टीबाट जानका लागि झ्याल–ढोका धेरै हुन्छन्, सबैबाट बाहिरिन सकिन्छ ।ठाकुरले यो कुरा त्यतिबेला भनेका थिए, जतिबेला उनका विश्वास पात्र वृषेशचन्द्र लाल लोसपा छाड्ने तयारीमा थिए । ठाकुरले यस्तो अभिव्यक्ति दिएको केही दिनमै अर्थात् माघको अन्तिम साता वृषेशचन्द्र लालले लोसपा परित्याग गर्दै पुरानो तमलोपालाई ब्युँताएका थिए । उनका साथमा लोसपाका प्रभावशाली नेता डा

लुम्बिनी प्रदेशमा जसपा र लोसपा आ-आफ्नै दाउ

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सबै दल आन्तरिक तयारीमा जुटेका छन् । सोही क्रममा लुम्बिनी प्रदेशमा जसपा नेपाल र लोसपा नेपालले पनि पालिका तहमा आफ्नो प्रभाव देखाउन जोडबल गरिरहेका छन् । विगतमा एउटै दलमा रहेर हाल अलगअलग अस्तित्वमा रहेका यी दुवै दलबीच प्रभाव बढाउने होड पनि चलेको छ । यस क्रममा एक अर्काको कार्यकर्ता तान्ने र मतदाता आकर्षित गर्ने अभियानमा दुवै दल सक्रिय देखिएका छन् ।तत्कालीन संघीय समाजवादी पार्टीको लिगेसी हाल जसपा नेपालमा छ भने तत्कालीन राजपा नेपालको लिगेसी लोसपा नेपालमा छ । अघिल्लो

सरकारमा यसकारण जाँदैछ लोसपा

शेरबहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्दै आलोचना गर्ने लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) अहिले सोही सरकारमा सहभागी हुन तयारीमा जुटेको छ । स्थानीय तहको चुनावअघि सरकारमा सहभागी हुने गरी पार्टीले तयारी थालेको छ । त्यसका लागि लोसपाले भोलि बुधबार कार्यकारिणी समितिको बैठक बोलाएको छ । बुधबारको बैठकले लोसपा सरकारमा जाने कि नजाने भन्नेबारे तय गर्नेछ ।संख्याको हिसाबले देउवा नेतृत्वको सरकारलाई लोसपाको आवश्यकता छैन, तैपनि सो दललाई सरकारमा भित्र्याउन प्रयासरत छ । जनता समाजवादी पार्टी

महन्थ ठाकुर नेतृत्व पार्टी फुट्ने तयारीमा

जनकपुरधाम । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्र विवाद चर्किँदै गएको छ । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर ६ महिनाअघि बनेका लोसपाभित्रकै एउटा समूह नयाँ पार्टी बनाउनमा लागेका छन् । पार्टीका एक जना नेताका अनुसार केही नेताहरु तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई सक्रिय बनाउने अभियानमा हामी जुटेका छन् । तत्कालीन राजपाका उपाध्यक्ष […] The post महन्थ ठाकुर नेतृत्व पार्टी फुट्ने तयारीमा appeared first on राजधानी राष्ट्रिय दैनिक.