कोशीमा एमाले रणनीति- सांसद तान्नेदेखि मध्यावधिमा धकेल्नेसम्म, कांग्रेस माओवादी सांसद काठमाडौंमा

कोशी प्रदेशको एमाले नेतृत्वको सरकारले १४ असारमा विश्वासको मत लिने निर्णयपछि कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन सरकारको तयारीमा लागेको छन् ।

सम्बन्धित सामग्री

संसद भित्र यो बेथिति

जेठ १० गतेको प्रतिनिधि सभाको बैठकमा माओवादी सांसद लेखनाथ दाहालले पशुपतिनाथको गजुरमा सुनको भनेर पित्तलको जलहरी राखिएको बताए। जसमा आफ्नो पार्टी अध्यक्षको नाम मुछेको र त्यो फिर्ता लिनु पर्ने बताउँदै एमाले सांसदहरुले १२ गते संसद अवरुद्ध पारेका थिए। सांसद दाहालले आफुले बोलेको कुरा फिर्ता नलिने अडान लिएपनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको […]

माओवादी सांसद भन्छन् : ‘राजा’सँग पनि गठबन्धन गर्नुपर्ने हुनसक्छ

१७ भदौ, काठमाडौं । राष्ट्रियसभा सदस्य सुरेश आले मगरले आवश्यक पर्‍यो भने ‘राजा’सँग पनि गठबन्धन गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा आलेले निश्चित मुद्दाका कारण कांग्रेससँग गठबन्धन गर्नु परेको बताए । नेपालमा दुई पार्टी मात्र हुने नेकपा एमाले सांसदहरुको अभिव्यक्तिको खण्डन गर्दै उनले भने, ‘नेपालमाथि कुनै विदेशी शक्तिले आक्रमण ग¥यो भने राजासँग पनि […]

एमाले प्रधानन्यायाधीश जबरालाई जाेगाउन लागेकाे छ : माओवादी सांसद गजुरेल

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जोगाउन लागेको आरोप लगाउनुभएको छ । आज आइतवार प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलका क्रममा बोल्दै सांसद गजुरेलले एमाले प्रधानन्यायाधीशलाई जोगाउन लागेको बताउनुभएको हो । उहाँले महाअभियोग पारित गर्न दुई तिहाइ चाहिने र त्यसका निम्ति प्रतिपक्षको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै प्रतिपक्ष दल पारित गराउन नलागेको बताउनुभयो । प्रतिपक्षले जबरालाई जोगा...

प्रतिनिधि सभाको बैठक प्रभावित, एमाले र माओवादी सांसद आन्तरिक छलफलमा

काठमाडौँ । बजेट प्रकरणमा विवाद भएपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । बुधबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन । ११ बजे नै बैठकमा सहभागी हुन पुगेका सांसदहरु अलमलमा परेका छन् । उता एमाले र माओवादीका सांसदहरु आन्तरिक छलफलमा लागिरहेका छन् । ‘हामी संसद भवन परिसरमै छौँ, आन्तरिक छलफल […]

एमाले र माओवादी सांसद आन्तरिक छलफलमा

बजेट प्रकरणमा विवाद भएपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ ।  बुधबार ११ बजेका लगि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन । ११ बजे नै बैठकमा सहभागी हुन पुगेका सांसदहरु अलमलमा परेका छन् । उता एमाले र माओवादीका सांसदहरु आन्तरिक छलफलमा लागिरहेका छन् । ‘हामी संसद भवन परिसरमै छौ, आन्तरिक छलफल र परामर्श भइरहेको छ’, नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘उठेका प्रश्नका विषयमा कसरी समाधान गर्ने भन्नेमा हामी प्रयासरत छौ ।’एमाले उपाध्

मन्त्री बन्न एमाले, सांसद रहन माओवादी?

काठमाडौँ- माओवादी त्यागेर एमालेमा प्रवेश गरेको करिब चार महिनापछि चार पूर्वमाओवादी नेताहरुले आफूहरु माओवादी सांसद भएको दाबीसहित उक्त पदबाट आफूहरुलाई बञ्चित नगर्न बिहीबार सर्वोच्च अदालत गुहारेका छन्। लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह र गौरीशंकर चौधरीले सामूहिक रुपमा सर्वोच्चमा दायर गरेको रिटमा केन्द्रीय कमिटीबाट निर्णय नगरी अध्यक्षको एकल निर्णयका आधारमा सांसद पदमुक्त गर्ने निर्णय भएको […]

एमाले राष्ट्रिय सहमतिबाट भाग्यो : माओवादी सांसद पौडेल

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेकपा (एमाले) राष्ट्रिय सहमतिबाट भागेको आरोप लगाउनु भएको छ।