निर्वाचनको तयारीमा होमियो कांग्रेस, एमसीसीको भ्रम चिर्न नेता घरघरमा पुग्ने

काठमाडौं । नेपाली कांग्रेस आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । उसले एमसीसी र आफ्नो’boutमा फैलाइएका भ्रम चिर्न केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने भएको छ । आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेस तयारीमा जुटेको हो । पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी, गठबन्धन र कांग्रेस’bout फैलाइएको […] The post निर्वाचनको तयारीमा होमियो कांग्रेस, एमसीसीको भ्रम चिर्न नेता घरघरमा पुग्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

निर्वाचनको तयारीमा जुट्यो कांग्रेस, एमसीसीको भ्रम चिर्न नेता घरघरमा पुग्ने

काठमाडौँ– नेपाली कांग्रेस आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। उसले एमसीसी र आफ्नोबारेमा फैलाइएका भ्रम चिर्न केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने भएको छ। आउँँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेस तयारीमा जुटेको हो। पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न देशभर केन्द्रीय […]

एमसीसीको व्याख्यात्मक घोषणामार्फत् माओवादीले के पायो, के गुमायो ?

‘एमसीसीको सवालमा आज दिनभरको घटनाक्रमलाई मात्रै नियालेर गहिराईसम्म पुग्न सकिँदैन । एकपटक सोचौं हाम्रो देशसँगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बचेको छ । पार्टी नेतृत्वलाई विश्वास गरौं, किनभने देश र जनताको हितबाहेक नेतृत्वको अरु कुनै स्वार्थ छैन । धेरै विचार र विवेक पुर्‍याएर आजको यो निर्णयमा पुगिएको हो । संयमित भएर परिस्थितिको गाम्भीर्यतालाई बुझौँ । नेता कार्यकर्ता तहमा नेतृत्वको विरुद्ध केही भ्रम पैदा गराउन खोजिएको छ, सचेत होऔं । एमसीसीलगायत विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष

एमसीसी अमेरिकी जनताको उपहार : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको विकासका लागि एमसीसी आवश्यक रहेकाले यसलाई पारित गर्नुपर्ने बताएका छन् ।तनहुँमा रहेका वरिष्ठ नेता पौडेलले एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए ।

एमसीसी अमेरिकी जनताको उपहार : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको विकासका लागि एमसीसी आवश्यक रहेकाले यसलाई पारित गर्नुपर्ने बताएका छन् ।तनहुँमा रहेका वरिष्ठ नेता पौडेलले एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए ।

एमसीसीको यथार्थ जनताले थाहा पाइसके : महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीका सम्बन्धमा भ्रम फैलाइएको भन्दै अब जनताले त्यसको यथार्थ जानकारी पाइसकेको बताएका छन् ।सोमबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले भने, ‘एमसीसीका सम्बन्धका झुटका पर्दा उघ्रिदै छन्, अन्तमा सत्य नै हुन्छ ।’ कांग्रेस सधैँ सत्यका पक्षमा उभिँदै आएको बताउँदै कांग्रेस नेता महतले एमसिसी सम्बन्धमा आफ्नो पार्टीले सत्तामा हुँदा र प्रतिपक्षमा हुँदा सधैँ […]

एमसीसीको यथार्थ जनताले थाहा पाइसके- प्रवक्ता महत

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धमा भ्रम फैलाइएको भन्दै अब जनताले त्यसको यथार्थ जानकारी पाइसकेको बताएका छन्। सञ्चारकर्मीसँगको अन्तर्क्रियामा महतले भने, “एमसीसी सम्बन्धका झुटका पर्दा उघ्रिँदै छन्, अन्तमा सत्य नै हुन्छ।” कांग्रेस सधैँ सत्यका पक्षमा उभिँदै आएको बताउँदै कांग्रेस नेता महतले एमसीसी सम्बन्धमा आफ्नो पार्टीले सत्तामा […]

एमसीसीको यथार्थबारे जनताले जानकारी पाइसके

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्बन्धमा भ्रम फैलाइएको भन्दै अब जनताले त्यसको यथार्थ जानकारी पाइसकेको बताउनुभएको छ । उहाँले काठमाडौंमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “एमसीसी सम्बन्धका झुटका पर्दा उघ्रिदैं छन्, अन्तमा सत्य नै हुन्छ ।” कांग्रेस सधैँ सत्यका पक्षमा उभिँदै आएको बताउँदै कांग्रेस नेता महतले एमसीसी …

एमसीसीको यथार्थबारे जनताले जानकारी पाइसके : काँग्रेस प्रवक्ता महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धमा भ्रम फैलाइएको भन्दै अब जनताले त्यसको यथार्थ जानकारी पाइसकेको बताएका छन् । उनले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले भने, ‘एमसिसी सम्बन्धका झुटका पर्दा उघ्रिँदै छन्, अन्तमा सत्य नै हुन्छ ।’ काँग्रेस सधैँ सत्यका पक्षमा उभिँदै आएको बताउँदै काँग्रेस नेता […]

‘राष्ट्रिय सरोकारभन्दा ठूलो गठबन्धन हुँदैन’

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई समेत अप्ठ्यारो पार्नेगरी एमसीसीको विषयलाई गिजोलिएको बताएका छन् । एमसीसी परियोजनासँग संलग्न राजनीतिक दलहरुले नै गलत प्रचारबाजी गरी भ्रम सिर्जना गराएको उनले बताए ।उनले भने, ‘राजनीतिमा यस्तो बेइमानी र बठ्याइँ नहुनुपर्ने हो । आफैँले प्रयास गरेर, आफैँले मागेर आफैँ प्रक्रियामा सामेल भइसकेपछि आएको परिणाममा यसरी विमति र फरक […]