विद्यालयका अध्यक्ष र प्रधानाध्यापक घुससहित नियन्त्रणमा

२० जेठ, काठमाडौं । महोत्तरीको श्री माध्यामिक विद्यालय एकडाराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवान र प्रधानाध्यापक रामदिनेश मण्डल घुससहित पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार महोत्तरीको जलेश्वर नगरपालिका-२ टाउन प्लानिङस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो । उनीहरुले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सिर्जना गरी विभिन्न बहानामा बनाई […]

सम्बन्धित सामग्री

श्रीमान विव्यसको अध्यक्ष र श्रीमती प्रअ, ६४ लाख 'हिनामिना'

श्रीमान विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र श्रीमति प्रधानाध्यापक बनेपछि मनलाग्दी विद्यालयमा अनियमिता गरेको खुलासा भएको हो।...

वडा अध्यक्षले कुटे प्रधानाध्यापक

जुम्लाको तिला गाउँपालिका–८ पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन् । उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि चुनाव गर्ने विषयमा स्कुल नजिक पुग्दै गर्दा वडाध्यक्ष आँसेसहित उनका दुई छोरा तिलक र सागर (सुरज) बस्नेतले आक्रमण गरेको प्रधानाध्यापक …

वडाध्यक्षले कुटे प्रधानाध्यापक

कर्णाली – तिला गाउँपालिका–८ जुम्ला पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन्। उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन्। विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि चुनाव गर्ने विषयमा स्कुल नजिक पुग्दै गर्दा वडाध्यक्षसहित उनका दुई छोरा तिलक र सागर (सुरज) बस्नेतले आक्रमण गरेको प्रधानाध्यापक बस्नेतले […]

प्रधानाध्यापक शर्मामाथिको दुर्व्यवहारप्रति शिक्षक महासंघको निन्दा

काठमाडौं : नेपाल शिक्षक महासङ्घले डिल्लीबजारस्थित विजय स्मारक माविका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मामाथि दुर्व्यवहार गरिएकाे घटनाको निन्दा गरेको छ।शर्मालाई यही भदौ २९ गते नेकपा (क्रान्तिकारी माओवादी वैद्य) निकट अखिल (क्रान्तिकारी)का विद्यार्थी समूहले कार्यकक्षमा मोसो दलेर दुर्व्यवहार गरेका थिए।महासङ्घका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मी किशोर सुवेदीले आज विज्ञप्ति जारी गरी देशका कर्णधार बालबालिकाको भविष्य निर्माण गर्ने विद्यालय जस्त

प्रधानाध्यापक शर्मामाथिको दुर्व्यवहारको निन्दा

काठमाडौँ – नेपाल शिक्षक महासङ्घले डिल्लीबजारस्थित विजय स्मारक माविका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मामाथि दुव्र्यवहार भएकामा घटनाको निन्दा गरेको छ । शर्मालाई यही भदौ २९ गते नेकपा (क्रान्तिकारी माओवादी), निकट अखिल (क्रान्तिकारी) का विद्यार्थी समूहले कार्यकक्षमा मोसो दलेर दुव्र्यवहार गरेका थिए । महासङ्घका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर […]

विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष घुससहित पक्राउ

काठमाडौं, २० जेठ । महोत्तरीको श्री मा.वि. एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवान घुससहित पक्राउ परेका छन् । विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सृजना गरी बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस माग गरेको उजुरीको आधारमा अख्तियारले घुससहित दुईजनालाई नियन्त्रणमा लिएको हो । मण्डल र पासवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, […]

५० हजार घुससहित प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ स्थित एकडारा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई आज बेलुका रु ५० हजार घुससहित पक्राउ गरेको छ।...

५० हजार घुससहित प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष पक्राउ

महाेत्तरी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिका १ मा रहेकाे एकडारा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई घुससहित पक्राउ गरेकाे छ ।   आज आइतवार बेलुका ५० हजार रुपैयाँ घुससहित अख्तियारले दुई जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा प्रधानाध्यापक रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।  विद्यालयमा भवन निर्माणसम्बन्धी कामका लागि सेवाग्राहीबाट जिल्ला सदरमुकाम जलेश्वरमा रहे...

घुससहित प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ

महोत्तरीबाट घुससहित एक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । बिहीबार महोत्तरीको एकडारा गाउँपालिका– १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदिनेश मण्डल र सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानलाई आयोगको टोलीले ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल र बर्दिबासस्थित कार्यालयको संयुक्त टोलीले दुवै जनालाई महोत्तरीको सदरमुकाम जलेश्वर

प्रधानाध्यापक गाउँपालिकाका अध्यक्ष उम्मेदवार सिफारिस

सुर्खेत: नेपाली काँग्रेसले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा एक विद्यालयका प्रधानाध्यापकलाई अध्यक्षको उम्मेदवार सिफारिस गरेको छ। नेपाली काँग्रेसले त्रिवेणी गाउँपालिका गाउँपालिका अध्यक्षमा हिमालय जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरसिंह खड्कालाई सिफारिस गरेको हो। खड्का २७ वर्षदेखि अध्यापनरत छन्। उनले राजीनामा गर्ने तयारीमा रहेको जानकारी दिए। पार्टीले निर्णय गरेपछि मनोनयन अगावै राजीनामा गर्ने योजनामा रहेको उनले बताए । कांग्रेसले यसअघि जिल्लाको बाँफिकोट गाउँपालिका अध्यक्षमा