प्रधानाध्यापक शर्मामाथिको दुर्व्यवहारको निन्दा

काठमाडौँ – नेपाल शिक्षक महासङ्घले डिल्लीबजारस्थित विजय स्मारक माविका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मामाथि दुव्र्यवहार भएकामा घटनाको निन्दा गरेको छ । शर्मालाई यही भदौ २९ गते नेकपा (क्रान्तिकारी माओवादी), निकट अखिल (क्रान्तिकारी) का विद्यार्थी समूहले कार्यकक्षमा मोसो दलेर दुव्र्यवहार गरेका थिए । महासङ्घका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर […]

सम्बन्धित सामग्री

प्रधानाध्यापक शर्मामाथिको दुर्व्यवहारप्रति शिक्षक महासंघको निन्दा

काठमाडौं : नेपाल शिक्षक महासङ्घले डिल्लीबजारस्थित विजय स्मारक माविका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मामाथि दुर्व्यवहार गरिएकाे घटनाको निन्दा गरेको छ।शर्मालाई यही भदौ २९ गते नेकपा (क्रान्तिकारी माओवादी वैद्य) निकट अखिल (क्रान्तिकारी)का विद्यार्थी समूहले कार्यकक्षमा मोसो दलेर दुर्व्यवहार गरेका थिए।महासङ्घका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मी किशोर सुवेदीले आज विज्ञप्ति जारी गरी देशका कर्णधार बालबालिकाको भविष्य निर्माण गर्ने विद्यालय जस्त

कांग्रेसद्वारा शिक्षक हत्याको भत्र्सना

नेपाली कांग्रेसले मोरङमा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको घटनाको निन्दा र भत्र्सना गर्दैै दोषीलाई कडा कानूनी कारवाहीको माग गरेको छ ।सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बिहीबार भएको बैठकले व्यक्ति हत्याको राजनीति परित्याग गरी शान्तिपूर्ण बाटोमा आउनसमेत चन्द समूहलाई अपिल गरेको छ । बैठकले पार्टीले यही मङ्सिर […]

शिक्षक हत्याको निन्दा गर्दै विप्लवलाई कांग्रेसको अपिल : शान्तिपूर्ण बाटोमा आऊ

नेपाली कांग्रेसले मोरङमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको घट्नाको निन्दा र भर्त्सना गर्दैै दोषीलाई कडा कानुनी कारबाहीको माग गरेको छ।

Nagarik News - Nepal Republic Media

मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको घाँटी रेटेर हत्या गरिएको घटना आफैँमा आततायी आक्रमणको पराकाष्ठा हो । यस किसिमको बर्बर र क्रूर घटनाको जति निन्दा गरे पनि कम हुन्छ ।