आज जेलमुक्त हुँदैछन् सन्दीप, अदालतका यी शर्त नमाने जानुपर्नेछ पुनः थुनामा

काठमाडौं : बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछाने शुक्रवार जेलमुक्त हुँदैछन्। विहीवार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले घरौटीमा रिहा गर्न आदेश दिएको थियो। २० लाख रुपैयाँ घरौटी रकम बुझाएपछि मात्र सन्दीप आज छुट्ने छन्। जिल्ला अदालत काठमाडौंको…

सम्बन्धित सामग्री

सन्दीप छुटाउने अदालतको आदेशमा शर्तै-शर्त  (पूर्ण पाठसहित)

काठमाडौँ- एक किशोरी बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई उच्च अदालत पाटनले बिहीबार बदर गर्दै सन्दीपलाई धरौटीमा छोड्ने निर्णय गरेको छ। सन्दीपलाई २० लाख रुपैयाँ लिएर धरौटीमा छोड्ने निर्णय गर्दा अदालते सन्दीपलाई शर्तै शर्त राखेको छ।   यस्तो छ सन्दीपलाई अदालतले राखेको शर्त […]

सन्दीपलाई शर्तसहित धरौटीमा छाड्न आदेश

उच्च अदालत पाटनले नाबालिकलाई जवर्जस्ती करणी गरेको आरोपमा थुनामा रहेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई शर्तसहित धरौटीमा छाड्ने आदेश दिएको छ । लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिए पनि अदालतले सन्दीपलाई विदेश जान रोक लगाउँदै चार वटा शर्त राख्दै ती शर्त पूरा नभएमा आफ्नो आदेश निष्क्रिय हुनसक्ने बताएको छ । अदालतले आफ्नो आदेशमा सन्दीप …