आरिफले भने–जस्टिस फर सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक सदस्य आरिफ सेखले बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित कप्तान सन्दीप लामिछानेको न्यायका लागि अपिल गरेका छन् ।