त्रिविको हाल सञ्चालित कुनै पनि परीक्षा नरोकिने

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोकिने भएका छन्। आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार त्रिविका वार्षिक परीक्षाहरु साउन २९ र सेमेष्टरका परीक्षा भदौ ५ गते सकिँदैछ।

सम्बन्धित सामग्री

अर्कालाई परीक्षा दिन लगाएर घुम्न थालेपछि …

८ वैशाख, जनकपुरधाम । सीटीईभीटीबाट सञ्चालित प्रि–डिप्लोमा इन सर्भे इन्जियरिङको परीक्षामा अर्काको सट्टा परीक्षा दिएको आरोपमा दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम १ स्थित मोनाष्टिक आवासीय विद्यालयमा तोकिएको परीक्षा केन्द्रमा अर्काको सट्टामा परीक्षा दिने गणेशकमान चारनाथ नगरपालिका ५ बस्ने २२ बर्षीय रामकृष्ण साहलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवम् डीएसपी जितेन्द्र कुमार […]

एमबीबीएस प्रवेश परीक्षा केन्द्रमा शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्नातक तहको एकीकृत (एमबीबीएस) प्रवेश परीक्षा केन्द्रमा निरीक्षण गरेका छन् । शुक्रबार काठमाडौं उपत्यकामा सञ्चालित दुई परीक्षा केन्द्रमा मन्त्री पौडेलले निरीक्षण गरेका हुन् ।‘देश विदेशबाट परीक्षा दिन परीक्षार्थी आउनुभएको छ’ चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसहितका प्रतिनिधिलाई मन्त्री पौडेलले भने, ‘चिकित्सा शिक्षा आयोगले लिने परीक्षामा अहिलेसम्म प्रश्न उठेको छैन यसलाई थप मजबुद बनाउँदै लैजानुहोला ।’ मन्त्री पौडेलले नेपा

नेपाली सेनाका सबै परीक्षा कार्यक्रम स्थगित

काठमाडौं : नेपाली सेनाले सबै प्रकारका परीक्षा स्थगित गरेको छ। खुला प्रतिस्पर्धाबाट जनशक्ति छनौट गर्न विभिन्न तहमा विज्ञापन आह्वान गरेको नेपाली सेनाले सबै परीक्षा कार्यक्रम स्थगित गरेको हो।सेनाले विभिन्न पदको लिखितलगायतका परीक्षा यसअघि नै तय गरेको थियो । कोभिड–१९ महामारी द्रुत गतिमा फैलिएसँगै वार्षिक कार्यतालिका अनुसार सञ्चालित भर्ना छनौट परीक्षा कार्यक्रम माघ ११ बाट लागू हुने गरी स्थगित भएको नेपाली सेनाले जनाएको छ।कोभिड-१९ को नयाँ भेरियन्ट (Omicron) संक्रमण नेपालमा समेत द्रुत गति

त्रिभुवन विश्वविद्यालय माघ १० गतेसम्म बन्द, सञ्चालित परीक्षा भने नरोकिने

काठमाडौँ, १ माघ: त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ। उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै त्रिविले हिउँदे र बर्षे बिदाबाट मिलान गर्ने गरी माघ १० गतेसम्म विश्वविद्यालय अन्तर्गतका सबै विभाग/आंगिक क्याम्पसहरुमा बिदा दिने निर्णय गरेको हो। उक्त अवधिमा सञ्चालित परीक्षा भने नरोकिने त्रिविले जनाएको छ। ‘त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण विभाग/आंगिक क्याम्पसहरुले […]

कक्षा १२ को पछि सञ्चालित परीक्षाको नतिजा प्रकाशित

२८ मंसिर, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले कोरोना संक्रमणका कारण पछि परीक्षा दिने कक्षा १२ को परीक्षार्थीको नतिजा सार्वजनिक गरेको छ । कोरोना संक्रमणका कारण भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालित परीक्षामा सहभागी हुन नपाएकाहरुलाई मंसिर १६ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो । कोरोना संक्रमणका कारण सबै विषय वा […]

आज कोरोनाका कारण छुटेका विद्यार्थीको परीक्षा हुने

काठमाडौँ । आज कोरोना संक्रमणका कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीको परिक्षा हुने भएको छ। भदौ ३० गतेदेखि सञ्चालित परीक्षामा कोभिड १९ संक्रमण भएर सहभागी हुन नसकेका परीक्षार्थीको लागि राष्ट्रिय परीक्षा बोर्डले मंसिर १६ (आज) परीक्षा गर्ने भएको हो। बोर्डका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ । यस्ता परीक्षार्थी […]

भौतिक उपस्थितिमा परीक्षा सञ्चालन

भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत तथा सरकारी विद्यालयमा आजदेखि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ।

त्रिविको हाल सञ्चालित कुनै पनि परीक्षा नरोकिने

२४ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका कुनै पनि परीक्षा नरोकिने बताएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले हाल सञ्चालन भइरहेको परीक्षामा विद्यार्थी संख्या थोरै भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए । ‘अहिले सञ्चालन […]

मंगलबारदेखि त्रिविका सबै परीक्षा स्थगित

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भोलि (मंगलबार) बाट सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। सोमबार बसेको त्रिवि बैठकले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि परीक्षा रोक्ने निर्णय गरेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले थाहाखबरलाई जानकारी दिए।‘आज भने परीक्षा सञ्चालन गरिसक्यौँ,’उनले भने,‘भोलिबाट परीक्षा हुँदैन,यहाँबाट सञ्चालित सबै संकायको परीक्षा रोक्ने निर्णय गरेका छौं।’ एकसाता अघिबाट मानविकी,व्यवस्थापन,शिक्षा संकायको वार्षिक परीक्षा सञ्

सबै तहका परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

काठमाडौं। कोभिड-१९ संकट व्यववस्थापन केन्द्र (सीसीएमसी)ले भोलिदेखि सञ्चालित हुने सबै तहको परीक्षा स्थगित गर्न सिफारिस गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसी बैठकले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको बताइएको छ। पाँच सयभन्दा बढी संक्रमित भएका जिल्लामा निषेधाज्ञाको आदेश जारी गर्न दिने गरी मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीका एक सदस्यले जानकारी दिए।