अर्कालाई परीक्षा दिन लगाएर घुम्न थालेपछि …

८ वैशाख, जनकपुरधाम । सीटीईभीटीबाट सञ्चालित प्रि–डिप्लोमा इन सर्भे इन्जियरिङको परीक्षामा अर्काको सट्टा परीक्षा दिएको आरोपमा दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम १ स्थित मोनाष्टिक आवासीय विद्यालयमा तोकिएको परीक्षा केन्द्रमा अर्काको सट्टामा परीक्षा दिने गणेशकमान चारनाथ नगरपालिका ५ बस्ने २२ बर्षीय रामकृष्ण साहलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवम् डीएसपी जितेन्द्र कुमार […]